• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home Uncategorized

श्रद्धान्जली दिँदा सलमानको ट्रोल

Lekhnath Khabar by Lekhnath Khabar
August 23, 2018
in Uncategorized
0
0
SHARES
35
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । भारतीय राजनीतिज्ञ अटल बिहारी बाजपेयीको चार दिनअघि निधन भएको छ । उनको निधनमा थुप्रै बलिउडकर्मीहरुले सामाजिक सञ्जालमा भावीव्व्हल शब्दहरु व्यक्त गर्दै श्रद्धान्जली अर्पण गरेका छन् । यसरी श्रद्धान्जली दिनेमा शाहरुख खान, प्रियंका चोपडादेखि अनिल कपुर र लता मंगेशकरसम्म रहेका थियो ।
यसरी रुवाबासी चलिरहँदा दबंग नायक सलमान खानको भने कुनै अत्तोपत्तो थिएन । उनले सामाजिक सञ्जालमा बाजपेयीलाई सम्झने फुर्सन नै पाएनन् । यसलाई लिएर थुप्रैले उनको आलोचना पनि गरिरहेका थिए । अहिले ४ दिनपछि आएर सलमान एक थान श्रद्धान्जलीका साथ फेसबुकमा झुल्किए । उनले बाजपेयीको प्रशंसा गर्दै उनको निधनमा शोक व्यक्त गरे । यसरी चार दिनपछि शोक व्यक्त गर्दा सलमानले थुप्रै ट्रोलको सामना गर्नुपरेको छ ।
कसैले ‘श्रद्धाञ्जली दिन किन यति हतार गरेको ?’ भन्दै व्यंग्य प्रहार गरेका छन् भने कसैले ‘बाजपेयीको निधन भएको यति चाँडै कसरी थाहा पाउनुभयो भनेका छन् । एक जनाले चाहिँ ‘टाइगर सुतिरहेका थिए’ भनेर लेखिन् । यद्यपि, सलमानका केही डाई हार्ड फ्यानहरु भने उनको बचाउमा पनि लागेका थिए ।
खासमा सलमान केही दिनदेखि देशबाहिर थिए । आफ्नो फिल्म ‘भारत’ को सुटिङका सिलसिलामा माल्टामा रहेका उनले समय निकाल्न नसक्दा सामाजिक संजालमा आउन सकेका थिएनन् । उनले त्यहाँ बाजपेयीको खबर थाहा पाएनन् वा पाएर पनि वेवास्ता गरे यसै भन्न सकिन्न ।

Previous Post

एघार घर पहिरोको जोखिममा

Next Post

महेन्द्रनगर आन्दोलन उग्र बन्दै, प्रहरीले गोली चलायो

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

पोखरा लेडी जेसीजले विविध कार्यक्रमका साथ जेसिज सप्ताह मनाउने
Uncategorized

पोखरा लेडी जेसीजले विविध कार्यक्रमका साथ जेसिज सप्ताह मनाउने

लेखनाथ महोत्सवको सोमबार मात्रै ४० हजार दर्शकहरुद्धारा अवलोकन
Uncategorized

लेखनाथ महोत्सवको सोमबार मात्रै ४० हजार दर्शकहरुद्धारा अवलोकन

लायन्स क्लबहरूको संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न
Uncategorized

लायन्स क्लबहरूको संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न

बेगनास बराह क्षेत्र निर्माण समिति गठन, अध्यक्षमा ध्रुबनाथ
Uncategorized

बेगनास बराह क्षेत्र निर्माण समिति गठन, अध्यक्षमा ध्रुबनाथ

लेखनाथ जेसीजको आयोजनामा उम्मेदवारसँग ककस कार्यक्रम
Uncategorized

लेखनाथ जेसीजको आयोजनामा उम्मेदवारसँग ककस कार्यक्रम

Next Post

महेन्द्रनगर आन्दोलन उग्र बन्दै, प्रहरीले गोली चलायो

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?