• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home Uncategorized

धमकेदार सुरुवात गर्दैै ‘गोल्ड र सत्यमेव जयते’

Lekhnath Khabar by Lekhnath Khabar
August 16, 2018
in Uncategorized
0
0
SHARES
18
VIEWS
Share on FacebookShare on Twitter

बुधबारदेखि प्रदर्शन भएको भारतीय २ चलचित्रले धमाकेदार सुरुवात गरेको छ । बुधबार भारतको स्वतन्त्रता दिवसको अवसर पारेर उक्त चलचित्रहरु रिलिज गरिएका थिए । चलचित्रले बक्स अफिसमा धमकेदार सुरुवात गरेको छ । नायक जोन अब्राहिमको मुख्य भूमिका रहेको चलचित्र ‘सत्यमेव जयते’ चलचित्रले बुधबारको दिनमात्र २० करोडको हाराहारीमा व्यापार गरेको छ भने उता नायक अक्षय कुमारको मुख्य भूमिका रहेको चलचित्र ‘गोल्ड’ ले भने २५.२५ करोडको व्यापार गरेको छ । बुधबार बिदाको दिन बक्स अफिसमा यी दुई चलचित्रले ४५ करोडको कारोबार गरेका छन् ।

अक्षय र जोनको करिअरकै पहिलो दिन सबैभन्दा धेरै कमाई गर्ने चलचित्र ‘गोल्ड र सत्यमेव जयते’ बनेका छन् । दुबै चलचित्रले उत्कृष्ट समिक्षा समेत पाएका छन् । यसैले पनि दुबै चलचित्रले सय करोडको आँकडा छुने संभावना देखिएको छ ।

Previous Post

उखुको भुक्तानी किसानले पाएनन्

Next Post

एथ्लेटिकोले जित्यो यूईएफए सुपर कप

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

पोखरा लेडी जेसीजले विविध कार्यक्रमका साथ जेसिज सप्ताह मनाउने
Uncategorized

पोखरा लेडी जेसीजले विविध कार्यक्रमका साथ जेसिज सप्ताह मनाउने

लेखनाथ महोत्सवको सोमबार मात्रै ४० हजार दर्शकहरुद्धारा अवलोकन
Uncategorized

लेखनाथ महोत्सवको सोमबार मात्रै ४० हजार दर्शकहरुद्धारा अवलोकन

लायन्स क्लबहरूको संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न
Uncategorized

लायन्स क्लबहरूको संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न

बेगनास बराह क्षेत्र निर्माण समिति गठन, अध्यक्षमा ध्रुबनाथ
Uncategorized

बेगनास बराह क्षेत्र निर्माण समिति गठन, अध्यक्षमा ध्रुबनाथ

लेखनाथ जेसीजको आयोजनामा उम्मेदवारसँग ककस कार्यक्रम
Uncategorized

लेखनाथ जेसीजको आयोजनामा उम्मेदवारसँग ककस कार्यक्रम

Next Post

एथ्लेटिकोले जित्यो यूईएफए सुपर कप

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?