• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

कास्की आदर्श समाज द्वारा जेष्ठ नागरिक केन्द्रलाई सहयोग

Lekhnath Khabar by Lekhnath Khabar
October 11, 2025
in समाचार
0
0
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

 

पोखरा, २५ असोज । कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषदले आफनो नवौं स्थापना दिवसको अवसर पारेर जेष्ठ नागरिक सेवा केन्द्रलाई सहयोग गरेको छ ।

रोजगारीको सिलसिलामा विदेशमा रहेका नेपालीहरुको साझा संस्था कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषदले सामाजिक उत्तदायित्व लाई आत्मसाथ गर्दै स्थापना दिवसको अवसर पारेर पोखरा २६ मा रहेको तालवेसी जेष्ठ नागरिक सेवा केन्द्रलाई दुई लाख २५ हजार पाँच सय ५५ सहयोग गरेको हो ।

कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषद वरिष्ठ उपाध्यक्ष विशाल ढुगाना र सल्लाहकार केदारनाथ ढुगानाको पहलमा नेपाली दाजुभाईहरुसँग विदेशमा संकलन गरेको पैसालाई एक कार्यक्रमका विच जेष्ठ नागरिक सेवा केन्द्रलाई प्रदान गरिएको हो ।

सस्थाले जहाँ जे आवस्यकता छ त्यहाँ तेही सहयोग गर्रौ भन्ने सेवा भावले शौक्षीक सस्था, मठ मन्दिर र जेष्ठ नागरिकहरुको दिवा सेवा केन्द्र संचालनका क्षेत्रमा सहयोग गर्दै आएको छ । यसैक्रममा कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषद नेपाल च्याप्टरका अध्यक्ष विश्व बन्धु थापाले तालवेसी जेष्ठ नागरिक सेवा केन्द्रका अध्यक्ष बद्रिनाथ ढुगानालाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा गण्डकी प्रदेशका उप सचिव प्रकाशचन्द्र ढुगानाले विदेशका रहेका नेपालीले आफनो जन्मभुमीलाई सम्झेर गरेको सहयोग उदाहरणी कार्य भएको धारणा राखेका थिए । यसैगरि सोही अवसरमा लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष जानुका पराजुली अधिकारले विदेशमा जानु रहर नभई बाध्यता भएकाले अवका दिनमा स्वदेशमा नै केही गर्ने वातावरण सृजित गर्नका लागि सवैको साझा प्रयास हुनु पर्नेमा जोड दिएकी थिईन ।

आदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषद नेपाल च्याप्टरका अध्यक्ष विश्व बन्धु थापाको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार प्रकाशलाल श्रेष्ठ, लेखनाथ खानेपानी उपभोत्ता समितिका अध्यक्ष मुरारी शर्मा, लोक दोहोरी गायक चौलेन्द्र पौडेल, शिवहरि ढुगाना, स्थानिय समाजसेवी सुर्य भण्डारी, महिला उद्येमी महासंघ गण्डकी प्रदेशका अध्यक्ष पार्वती पौडेल रेग्मी, सस्थाका संरक्षक तिलकशालि सापकोटा लगाएतले विदेशमा गएका नेपालीले नेपालमा पैसा मात्र होईन विदेशी सिप र प्रविधीलाई पनि नेपालमा भित्राउन सहयोगीको भुमिका निभाउनु पर्ने सुझाव राखेका थिए ।

सस्थाका कोषाध्यक्ष विकास अधिकारीले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष सन्तोष तिमिल्सेनाले गरेका थिए ।

Previous Post

एक देखि ५ वर्ष उमेर समूहका बालबालिकालाई ‘स्वर्ण विन्दु प्राशन’ खुवाईदै

Next Post

दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु

दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?