• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

लायन्स क्लव मेट्रोसिटीको शुभकामना आदान प्रदान

अधुरा कामलाई २०८२ मा सम्पन्न गरौः गभर्नर ढुगाना

Ramsharan Nepali by Ramsharan Nepali
April 24, 2025
in समाचार, स्थानीय
0
0
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ,८ बैशाख । लायन्स क्लव ३२५ वी आई नेपालका गभर्नर विनोद ढुगानाले नयाँ वर्ष २०८२ लाई उदाहरणीय वर्ष वनाउनका लागि अधुरा कामलाई सम्पन्न गर्नका लागि आजै देखि एकजुट भएर काम गर्नका लागि अनुरोध गरेका छन् ।

लेखनाथ क्षेत्र भित्र रहेका सम्पुर्ण लायन्स क्लवहरुका विच नयाँ वर्ष २०८२ का अवसरमा लायन्स क्लव अफ लेखनथ मेट्रोसिटीले आयाजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा वोल्दै गर्भनर ढुगानाले वि स २०८१ मा परेको कार्ययोजनालाई गर्ने ईच्छा हुदाँ हुदै पनि गर्न नसकिएका कामलाई २०८२ मा पुरा गर्ने प्रतिवद्धता नै नयाँ वर्षका लागि राखिएको शुभकामना आदन प्रदानको मर्म भएको वताएका हुन् ।

नयाँ वर्ष २०८२ लाई उदाहरणीय र जिवन उपयोगी वर्षका रुपमा मनाउनका लागि समाज सुधारका लागि आवाज उठाउनु पर्ने र लायन्स क्लवलाई समाजले कसरी हेरीरहेको छ भन्ने वारेमा सुक्ष्म रुपले अध्यन गर्दै समाज सुधारको अभियानका लागि सवैप्रथम आफुले आफैलाई सुधार गर्दै सिङ्गो सकरात्मक वाटो तर्फ अग्रसर गराउने सकिने बताएका थिए ।

लायन्स क्लव अफ लेखनाथ मेट्रोसिटीका अध्यक्ष जिवन तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा डिष्ट्रीक चिफ एड्भाईजनर शैलेन्द्रमोहन भटराईले लायन्स क्लवले समाज सुधारका लागि साझा योजनाका साथ अगाडी वढ्न आग्रह गरे भने लायन्स क्लव अफ लेखनाथ मेटो«सिटीका सस्थापक अध्यक्ष नगेन्द्र वराल र सम्पुर्ण लायस क्लवहरुको तर्फबाट लायन्स क्लव अफ लेखनाथका अध्यक्ष कृष्ण प्रसाद तिमिल्सेना र डिष्ट्रीक रिजन चियर प्रसन मेनुका श्रेष्ठ लगायतले आ–आफनो धारणा राखेका थिए ।

लायन्स क्लव अफ लेखनाथ मेट्रोसिटीका सचिव भुवनराज वरालले संचालन गरेको कार्यक्रममा लायन्स क्लव अफ लेखनाथ मेट्रोसिटीका सस्थापक अध्यक्ष नगेन्द्रराज वरालले गरेका थिए ।

Previous Post

भाषा, धर्म र संस्कृति नै हाम्रो पहिचान होः मन्त्री लेखक

Next Post

पोखरामा १ अरब ५२ करोड बढीको खानेपानी योजना सञ्चालन हुने

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

पोखरा २६ को नयाँ भवनको शिलान्यास, सेवाग्राही मैत्री बन्ने
समाचार

पोखरा २६ को नयाँ भवनको शिलान्यास, सेवाग्राही मैत्री बन्ने

पोखरा २६ को नयाँ भवनको शिलान्यास, सेवाग्राही मैत्री बन्ने
समाचार

पोखरा २६ को नयाँ भवनको शिलान्यास, सेवाग्राही मैत्री बन्ने

भेला आयोजक कमिटिका संयोजक रिक वहादुर गुरुङ
शिक्षा

भेला आयोजक कमिटिका संयोजक रिक वहादुर गुरुङ

निर्वाचन प्रक्रिया सिकाउन डायमण्ड माध्यमिक विद्यालयमा निर्वाचन
शिक्षा

निर्वाचन प्रक्रिया सिकाउन डायमण्ड माध्यमिक विद्यालयमा निर्वाचन

गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकार केशव पाठक र दुर्गा अधिकारी सम्मानित
समाचार

गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकार केशव पाठक र दुर्गा अधिकारी सम्मानित

Next Post
पोखरामा १ अरब ५२ करोड बढीको खानेपानी योजना सञ्चालन हुने

पोखरामा १ अरब ५२ करोड बढीको खानेपानी योजना सञ्चालन हुने

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?