• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

अन्तर समुह वास्केट बल (शेर कप) प्रतियोगिता हुने

Ramsharan Nepali by Ramsharan Nepali
December 29, 2024
in समाचार, स्थानीय
0
0
SHARES
26
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, १३, पुस । पोखरा महानगरपालिका वडा नंं २९, ३० र ३२ को स्थित सुर्यमुखि तमु समाजले ल्होसुार पर्वको अवसरमा आयोजित अन्तर समुह वास्केट बल (शेर कप) प्रतियोगिता संचालन गरेको छ ।

बिभिन्न समुहका विच भएको फाइनल खेलमा पुरुष समुह ३ र ४ को खेलमा समुह ३ ले १६ अंकका विरुद्ध ३१ अंक लिएर समुह ३ प्रथम स्थान हासिल गर्न सफल भएको हो यसैगरी महिला तर्फ समुह ३ र ४ को खेलमा समुह ३ ले ०४ का विरुद्ध ११ र्अक लिएर प्रथम स्थान हाँसिल गर्न सफल भएको हो ।

तमुहरुको महान पर्व ल्होसारको पावन अवसरमा पारी सप्री ( सर्प) वर्ग आगमन र गिद्ध ( मुप्री) वर्गको विदाइ को पावन अवसरमा अन्तर समुह वास्केट बल २०८१ को ‘स्वास्थ्य नै धन हो‘ र एकतामा नै बल छ भन्ने उद्देश्यका साथ सुर्यमुखी तमु समाजको आयोजनमा अन्तर समुह बास्केट बल प्रतियेगित भएको हो ।

गत पौस ११ गतेबाट सुरु भएको शेर कप २०८१ का संयोजक एवं समाज सेवी शेरवहादुर गुरुङ्गले खेलाडीलाई बल हस्तान्तरण गर्दे फाइनल खेल शुरु भएका थिए । खेलाडीहरुलाई खेल क्षेत्रमा विकसित गराउने तथा लोप हुदै भएको तमु ल्होसार पर्व र वास्केटबललाई वचाई राख्न र एकतामा नै बल सँग सँगै शारिरिक फिट गराउने र खेलाडीहरुमा प्रोत्साहन गर्ने उदेश्यले प्रतियोगितको आयोजना गरिएको सुर्यमुखि तमु समाजका अध्यक्ष दल बहादुर गुरुङ्गले बताएका थिए ।

शनिवार भएको फाईनल खेलमा समुह ४ का पुजन गुरुङ्ग सबैभन्दा उत्कृष्ट खेलाडी बन्न सफल भएका छन् भने महिला तर्फ गुप्र नं ३ कि कविता गुरुङ्ग उत्कृट खेलाडी बन्न सफल भइन् ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने सबै खेलाडिलाई पौष १४ गते पोखरा ३० को सुर्यमुखि तमु समाजको भवनमा विजेतालाई ट्रफि ,मेडल र प्रमाणपत्रले साम्मान गरिने जानकारी शेर कपका संरक्षक एवं प्रवद्र्धक शेरवहादुर गुरुङ्गले जानकारी दिनु भयो ।

प्रशिक्षकहरु मन्दीप पुन, वादल थापा, किरन पुन, अभिन गुरुङ्ग र रोजीन मगर रहनु भएको थियो भने प्रतियोगिता ब्यबस्थापनमा अतिरिक्त विभाग संयोजक संंस्थाका उपाध्यक्ष क्या. देववहादुर गुरुङ्ग रहनुभएको थियो ।

राष्ट्रिय पुरस्कार सम्मान व्यकतित्व एवं नेपाल राष्ट्रिय भु.पु. शैनिक तथा प्रहरी संगठनका केन्द्रिय सदस्य, समाज सेवी लायन्स क्लवका बाख्रा पैचो कार्यक्रमका संयोजक, लेखनाथ उद्योग वाणिज्य संघका आदवासी उप समिति संयोजक, भेष भुषा र्याली भाकीका संयोजक, रेडक्रमका सदस्य, चिसापानी एकता समाजका प्रमुख संरक्षक, लेखनाथ पेलुसंघका प्रमुख संयोजक, राष्ट्रिय लोक दोहोरीका अक्षयकोष दाता एवं सल्लाहकार, जिल्ला सल्लाहकार लेखनाथ समामुदायीक प्रहरी सेवाका पुर्व अध्यक्ष, पोखरा महानगरपालिका वडा नं. ३० पावर हाउस निवासी एवं हाल वेलाएत निवासी इएक्स ६ जि आर नायक शेरवहादुर गुरुङ्गले विक्रम संवत २०६२ सालमा स्थापना भएको बास्केट बल प्रतियोगिता शेरकप हाल सम्म सन्चालित रहेको छ ।

Previous Post

नेरेसो पोखरा–२७ को पदस्थापना

Next Post

जल्धारे सहकारीले आफनै भवनबाट सेवा दिने

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ : मुख्यमन्त्री पाण्डे
समाचार

राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ : मुख्यमन्त्री पाण्डे

२१ औं लेखनाथ महोत्सव आजबाट, मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने
समाचार

२१ औं लेखनाथ महोत्सव आजबाट, मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने

२१औं लेखनाथ महोत्सवको तयारी पूरा
अर्थ खबर

२१औं लेखनाथ महोत्सवको तयारी पूरा

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

Next Post
जल्धारे सहकारीले आफनै भवनबाट सेवा दिने

जल्धारे सहकारीले आफनै भवनबाट सेवा दिने

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?