• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

जल्धारे सहकारीले आफनै भवनबाट सेवा दिने

Ramsharan Nepali by Ramsharan Nepali
December 29, 2024
in समाचार, स्थानीय
0
0
SHARES
72
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, १३ पुस । संकटको अवस्थालाई पार गदै माथी उठदै गरेको पोखरा महानगरपालिका वडा नं २६ को वुढिवजारमा रहेको जल्धारे वचत तथा ऋण सहकारी सस्थाले अव छिटै आफनै भवनबाट सेवा दिने भएको छ ।

कोभिड र देशमा ब्याप्त सहकारीका क्षेत्रमा देखिएका समस्यालाई पार गर्दै पुर्ववत अवस्थामा फर्कदै गरेको जल्धारे सहकारीले अवको केही महिनामा सहकारीको आर्थीक अवस्थामा सुधार हुने र आफनै भवनबाट सेवा प्रदान गर्ने योजनामा रहेको सहकारीका अध्यक्ष विष्णु प्रसाद वरालले जानकारी गराएका हुन् ।

सहकारीको १६ औं वार्षिक साधारण सभामा अध्यक्ष वरालले सहकारीले लगानी गरेको ऋण समयमा नउठ्दा र ऋणीले सावा र ब्याज समयमा नै नवुझाउदा आर्थीक अवस्थामा केही समस्या रहेता पनि सस्थाको पुजीमा आर्थीक अनियमिता नभएकाले ढुक्क भएर वस्नका लागि सेयर सदस्यहरुलाई अनुरोध गरेका थिए ।

सहकारीको तर्फबाट लगानी गरेका केही फाईलमा कमजोर धितो भएको देखिए पनि अन्य धितोका जग्गालाई लिलामीको प्रक्रियामा लगिएको र सस्थाले लगानी गरेका तीन सय ८०फाईलमा दुई सय २२ को हिसाव मिलान गरि एक सय ५८ फाईल वाकी रहेको जानकारी गराएका थिए ।

साधारण सभाको उद्घाटन गर्दै सहकारी डिभिजन कार्यालाय गण्डकी प्रदेशका रजिष्टार भेषराज रिजालले सेयर सदस्यहरुले राम्रो हुदाँ वनोस लिने र संकटको अवस्थामा रहदाँ झन सहयोग गर्नु पर्नेमा उल्टै सेयर रकम देखि मासिक पैसा पनि निकाल्ने प्रचलनले सहकारीमा समस्या देखा पर्न सक्ने तर्फ संकेत गर्दै सहकारीलाई कसरी वलियो बनाउन सकिन्छ भन्ने वारेमा सेयर सदस्यको दाईत्व रहने बताएका थिए ।

कार्यक्रममा सस्थाका पुर्व अध्यक्ष मनोहरी ढुगानाले कठिन अवस्थाबाट माथी उठाउनका लागी सेयर सदस्यले आर्थीक लगानी देखि स्थानिय स्तरमा सकरात्मक कुराका वारेमा वकालत गर्नुपर्ने सुझाव दिएका थिए ।

सोही अवसरमा जिल्ला सहकारी संघका कास्कीका वरिष्ठ उपाध्यक्ष छविलाल लामिछाने,गुदे वातावरण संरक्षण तथा मत्स्य सहकारी सस्थाका अध्यक्ष वामदेव ढुगाना,सम्पुर्ण सेयर सदस्यहरुको तर्फबाट सविता ढुगाना,सम्मानितहरुको तर्फबाट कुलदिप ढुगाना लगाएतले सहकारी विस्तारै लयमा फर्कदै गरेको धारणा राखेका थिए ।

कार्यक्रममा आँखारोग विशेषज्ञ समिक्षा वराल,उत्कृष्ठ वचतकर्ता कुलदिप ढुगाना,असल कारोवारी हेम वहादुर थापा र सामुदायिक सेवा केन्द्रमा निर्वाचित उपाध्यक्ष कृष्ण सुवेदी र सदस्य सुमित्रा बञ्जरालाई सन्मान गरिएको थियो ।

सस्थाका अध्यक्ष विष्णु प्रसाद वरालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष सारदा वरालले गरेकी थिईन भने धन्यवाद ज्ञापन निवर्तमान अध्यक्ष श्रीकान्त ढुगाना र कार्यक्रम संचालन सचिव विचित्रनाथ ढुगानाले गरेका थिए ।

वि स २०६५सालमा स्थापना भएको सस्थाले हालसम्म एक हजार ७९ सेयर सदस्यहरुबाट पाँच करोड १० लाख ७७ हजार बरावरको सेयर पुजी बनाउन सफल भएको छ ।

Previous Post

अन्तर समुह वास्केट बल (शेर कप) प्रतियोगिता हुने

Next Post

लेखनाथ पत्रकारिता पुरस्कार ऋषिकान्त पौडेललाई

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ : मुख्यमन्त्री पाण्डे
समाचार

राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ : मुख्यमन्त्री पाण्डे

२१ औं लेखनाथ महोत्सव आजबाट, मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने
समाचार

२१ औं लेखनाथ महोत्सव आजबाट, मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने

२१औं लेखनाथ महोत्सवको तयारी पूरा
अर्थ खबर

२१औं लेखनाथ महोत्सवको तयारी पूरा

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

Next Post
लेखनाथ पत्रकारिता पुरस्कार ऋषिकान्त पौडेललाई

लेखनाथ पत्रकारिता पुरस्कार ऋषिकान्त पौडेललाई

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?