• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

बालबालिकाका लागि पोषण आहारको आवस्यकता

Lekhnath Khabar by Lekhnath Khabar
September 23, 2024
in समाचार, समाज, स्थानीय
0
0
SHARES
79
VIEWS
Share on FacebookShare on Twitter

 

लेखनाथ,७ असोज । बालबालिकाको स्वास्थ्य र प्रकृतिको सुसार, दिगो विकासको मुख्य आधार भन्ने उदेस्यका साथ स्थापना भएको कञ्चनले बालबालिकाका लागि पोषण आहारको आवस्यकताका बारेमा सचेतना गराएका छन् ।

सस्थाले समाजीक उत्तरदाईत्व अन्तरगत पोखरा २६ मा रहेको रिलायन्स पब्लिक स्कुलका विद्यार्थी र पोखरा २६ मै रहेको सक्नेरी जेष्ठ नागरिक दिवा सेवा केन्द्रका बृद्ध बृदाहरुलाई पोषण आहारको आवस्यकताका बारेमा जानकारी गराएका हुन् ।

कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं २६ का वडा सदस्य सुदिपराज ढुगानाले निरोगी जनशत्ति निर्माणका लागि हाम्रो आहार विहार स्वच्छ र पोषण युक्त हुनु पर्नेमा जोड दिदै हामीले प्रयोग गर्ने जंङ्ग पुडले नजानीदो तरिकाले शरिरलाई कमजोर बनाई रहेकाले अभिभावकहरुले पोषण युक्त खानालाई मात्र स्थान दिनु पर्ने सुझाव राखेका थिए ।

सोही अवसरमा पोखरा महानगरपालिका वडा नं २६ का वडा सचिव लिलामणि भण्डारीले समृद्ध वडा बनाउनका लागि बालवालिकाको क्षेत्रमा काम गर्ने सस्थाको खोजीमा वडा रहेकाले अवका दिनमा कञ्चन र वडा कार्यालयका विच सहकार्य गरेर अगाडी वढ्न सकिने विश्वास ब्यत्त गरेका थिए ।

सस्थाका अध्यक्ष अमर पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ पत्रकार मञ्चका सस्थापक अध्यक्ष भीमपाणि बराल, उज्ज्वल आमा समुहकी अध्यक्ष सरस्वती गौतम, लोक सास्कृतिक संरक्षण समितिका अध्यक्ष जगननाथ तिमिल्सेना र रिलायन्स पब्लिक स्कुलका निर्देशक कमल रानाभाट लगाएले कुपोषण र वालवालिकामा देखिएको मोवाईलको तललाई जति सक्दो कम गराउनु पर्ने आवस्यकता औल्याएका थिए ।

सहयोगी सस्था कञ्चनका सचिव सागर सुनुवारले सस्थाको उदेस्य र भावी योजनाका बारेमा जानकारी गराएका थिए भने सस्थाका कोषाध्यक्ष सुदिप गुरुङले स्वागत र सदस्य मञ्जु तिवारीले संचालन गरेकी थिईन । सोही अवसरमा सस्थाका सदस्य दिपिका थापा,लक्ष्मी परियार र रिचु घिमिरेले कार्यपत्र प्रस्तुत गरेका थिए ।

Previous Post

गौतम ऋषि सहकारीको सेयर पुजी झण्डै ११ करोड

Next Post

साईवर अपराध तथा वैकिङ्ग कसुर सम्वन्धि कानुनी प्रशिक्षण

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
साईवर अपराध तथा वैकिङ्ग कसुर सम्वन्धि कानुनी प्रशिक्षण

साईवर अपराध तथा वैकिङ्ग कसुर सम्वन्धि कानुनी प्रशिक्षण

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?