• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

सामुदायिक सेवा केन्द्र लेखनाथका पदाधिकारीको पदस्थापना

Lekhnath Khabar by Lekhnath Khabar
September 11, 2024
in समाचार, समाज, स्थानीय
0
0
SHARES
104
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, २५ भदौ । लेखनाथ सामुदायिक सेवा केन्द्र संवम सामुदायिक प्रहरी सेवा केन्द्रको १८ औं वार्षिक साधारण सभा तथा नवौ अधिवेशनबाट निर्वाचित कार्यसमितिलाई मंगलवार एक कार्यक्रमका विच पदस्थापना गराईएको छ ।

दुई वर्षीय कार्यकालका लागि सहमतीका आधारमा गत शनिवार उपाध्यक्ष रहेकी गंगा कुमारी खनाललाई अध्यक्षमा चयन गरिएको थियो । लेखनाथ सामुदायिक सेवा केन्द्रको ईतिहासमा पहिलो पटक महिला अध्यक्ष पदमा पुग्न सफल खनाल विगत ११ वर्ष देखि साधारण सदस्य हुदै विभिन्न किसिमका जिम्मेवारीहरु समाल्दै अध्यक्षको जिम्मेवारी समाल्न सफल भएकी हुन् । खनाल सहितको टिमलाई गण्डकी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक दुर्गा सिंहले पदस्थापना गराएकी थिईन।

सर्वसम्वत रुपमा चयन भएको समितिको उपाध्यक्षमा कृष्ण सुवेदी, सचिवमा बिनोद बहादुर थापा, सह सचिवमा कृष्ण रिजाल र कोषाध्यक्षमा कृष्ण प्रसाद ओझालाई चयन गरेको हो । यसैगरि समितिको सदस्यहरुमा नवराज पौडेल, सुमित्रा वञ्जरा, सन्तोष सुर्खेली, रामकृष्ण खनाल, गोविन्द वाग्ले, अर्जुन मल्ल र सुवास कडेल रहेका छन् ।

पदस्थापन समारोहमा वोल्दै प्रहरी नायव महानिरिक्षक सिंहले निस्वार्थ सेवा भावले गरिने काम नै समाजसेवा भएकाले समाजका जो कोही अगुवाहरु पनि सेवा केन्द्रमा रहेर बर्दी बिनाको पुलिस भएर देश,राष्ट्र र समाजका लागि काम गर्न सक्ने सुझाव राखेकी थिईन ।

No photo description available.

पुलिस प्रशासन वर्दी लगाएर शान्ति सुरक्षा कायम गर्ने काममा लागिपरेका हुन्छ भने नागरिकहरु वर्दि विनाका पुलिस भएर समाजमा ब्याप्त बिकृति, विसंगति र लागुऔषधको रोकथाम तथा अपराध जन्य घटनाको न्यूनिकरणका लागि काम गर्न सकिने वचाएकी थिईन ।

लेखनाथ सामुदायिक सेवा केन्द्र एवम सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष गंगा खनालको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिका वडा नं २६ का वडाअध्यक्ष नरेन्द्र थापा, सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समिति समितिका अध्यक्ष भीम पराजुली, लेखनाथ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझा र समितिका निर्वतमान अध्यक्ष कृष्ण प्रसाद अधिकारी लगायतले सवैको साथ र सहयोगले हामीले परिकल्पना गरेको समाज निर्माण गर्ने सकिने विचार राखेका थिए । समितिका उपाध्यक्ष कृष्ण सु्वेदीले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन सह–सचिव कुष्ण रिजालले गरेका थिए ।

May be an image of 6 people and text

Previous Post

पोखरा–२६को वुढिवजार खराने हुदै कालिका सम्मको वाटो स्तरोन्नती हुँदै

Next Post

जनप्रिय सहकारीको २१ औं वार्षिकोत्सव सम्पन्न

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
जनप्रिय सहकारीको २१ औं वार्षिकोत्सव सम्पन्न

जनप्रिय सहकारीको २१ औं वार्षिकोत्सव सम्पन्न

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?