• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home खेलकुद

प्रथम राष्ट्रिय ड्रागन बोट रेसको उपाधि वाटर स्पोर्ट्स नेपाल र नारालाई

Ramsharan Nepali by Ramsharan Nepali
March 25, 2024
in खेलकुद, समाचार, स्थानीय
0
0
SHARES
592
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ , १२ चैत्र । यहि चैत्र ११ र १२ गते लेखनाथकाे बेगनासतालमा सञ्चालित प्रथम राष्ट्रिय ड्रागन बोट रेसको उपाधी वाटर स्पोर्ट्स नेपाल र नेपाल र्याफ्टिङ एजेन्सी एसाेसिएसन (नारा) ले हात पारेकाे छ । साेमबार सम्पन्न ५ सय मिटरतर्फकाे प्रतिष्पर्धामा १ मिनेट ५७ सेकेण्डमा निर्धारित दुरी पार गर्दै प्रथम स्थान हासिल गर्न सफल भएकाे छ ।

प्रतियाेगितामा नेपाल र्याफ्टिङ एजेन्सी एसाेसिएसन (नारा) द्वित्तीय, विभागीय टिम नेपाली सेना तृतीय र बेगनासताल डुंगा व्यवसायी समितिकाे समूह सान्त्वना भएकाे छ ।

२ सय मिटरतर्फकाे प्रतिष्पर्धामा नेपाल र्याफ्टिङ एसाेसिएसन (नारा) काे समूह प्रथम, वाटर स्पोर्ट्स नेपाल द्वितीय, हर्पन फेवा मत्स्य सहकारीकाे जलारी समूह तृतीय, खास्टे न्युरेनी मत्स्य सहकारीकाे समूहले सान्त्वना स्थान हासिल गरेकाे छ ।

यस्तै महिलाहरुतर्फ ५ सय मिटरकाे प्रतिष्पर्धामा बेगनासताल डुंगा व्यवसायी समितिकाे समूह प्रथम हुन सफल भएकाे छ भने बेगनासताल मत्स्य व्यवसायी समितिकाे समूह द्वित्तीय र जलारी दिदी बहिनी समुह, फेवा तृतीय भएकाे छ ।

महिलाहरुतर्फकै २ सय मिटरकाे प्रतिष्पर्धामा बेगनासताल मत्स्य व्यवसायी समितिकाे समूह प्रथम हुन सफल भएकाे छ भने बेगनासताल डुंगा व्यवसायी समितिकाे समूह द्वित्तीय र जलारी दिदी बहिनी समुह, फेवा तृतीय भएकाे छ ।

प्रतियोगितामा पाँच सय मिटरमा प्रथम हुनेले दुई लाख, द्धितिय हुनेले एक लाख ५० हजार र तृतिय हुनेलाई ७५ हजार र दुई सय मिटरमा प्रथम हुनेलाई एक लाख द्धितियलाई ५० हजार र तृतियलार्ई रु. २५ हजार पुरस्कार प्रदान गरिनेछ ।

पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्डको आयोजना र होटल तथा रेष्टुरेण्ट एशोसियसन लेखनाथ र ड्रागन बोर्ड एशोसियसन गण्डकी प्रदेशको सह आयोजनामा आइतबारबाट शुरु भएकाे प्रतियाेगिताकाे युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले उद्घाटन गरेका थिए ।

Previous Post

बेगनासतालमा ड्रागन बाेट रेस शुरु

Next Post

लायन्स क्लव अफ लेखनाथको २०२४/२५का लागि नयाँ कार्यसमिति चयन

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
लायन्स क्लव अफ लेखनाथको २०२४/२५का लागि नयाँ कार्यसमिति चयन

लायन्स क्लव अफ लेखनाथको २०२४/२५का लागि नयाँ कार्यसमिति चयन

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?