• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home खेलकुद

लायन्स क्लव अफ लेखनाथको २०२४/२५का लागि नयाँ कार्यसमिति चयन

Ramsharan Nepali by Ramsharan Nepali
March 26, 2024
in खेलकुद, समाचार, स्थानीय
0
0
SHARES
281
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ,१३ चैत । लायन्स क्लव अफ लेखनाथको २५ औ शाखा अधिवेशनले वर्ष २०२४/२५ का लागि कृष्णप्रसाद तिमिल्सेनालाई अध्यक्षका लागि चयन गरेको छ ।

लायन्सको विधि विधान अनुसार तिन महिना अगाडी नै नयाँ समिति चयन गर्नु पर्ने नियम अनुसार वि स २०८१ को असारबाट लागु हुने गरि पुर्व प्रहरी तथा ब्यवसायिक कृष्ण तिमिल्सेनाको अध्यक्षतामा सर्वसम्वत रुपमा नयाँ समिति चयन गरिएको हो ।

निर्वाचन प्रक्रियाबाट छनोट भएको समितिको प्रथम उपाध्यक्ष डा.गृष्म मोहन भट्टराई, द्धितिय उपाध्यक्षमा बोधराज लामिछाने, तृतीय उपाध्यक्ष डम्बरूबल्लब चापागाई रहेका छन् भने अन्य पदमा भएका लागि मनोनित गरिएको थियो जसको सचिवमा तुलसी सापकोटा, कोषाध्यक्षमा भुवन श्रेष्ठ, सह–सचिवमा केदार लामिछाने, सह–कोषाध्यक्ष सुन्दर प्रसाद ढकाल, मेम्बरसिप चियरपर्सनमा डा.प्रकाश भट्टराई, सर्भिस चियरपर्सनमा चिरञ्जीवी तिवारी, मार्केटिङ्ग चियरपर्सनमा विष्णु बहादुर सुनार र एल सि आई एफ चियरपर्सनमा ओम प्रकाश पौडेल रहेको पुर्व अध्यक्ष शैलेन्द मोहन भट्टराईले जानकारी दिएका छन् ।

वर्ष २०२३/२४ का अध्यक्ष रमनाथ पौडेको अध्यक्षतामा भएको कार्यक्रममा नव निर्वाचित अध्यक्ष कृष्णप्रसाद तिमिल्सेनाले आफना भावी योजनाका वारेमा जानकारी गराएका थिए ।

 

Previous Post

प्रथम राष्ट्रिय ड्रागन बोट रेसको उपाधि वाटर स्पोर्ट्स नेपाल र नारालाई

Next Post

लेखनाथ निर्माण ब्यवसायी समितिद्धारा भुकम्प प्रतिरोधात्मक भवन निर्माण सम्वन्धि सात दिने तालिम सञ्चालन

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

लेखनाथ उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि सुझाव
अर्थ खबर

लेखनाथ उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि सुझाव

बेगनासताल क्षेत्रलाई पर्यटकिय गन्तव्यको स्थलका रुपमा बिकास गरिने : मुख्यमन्त्री पाण्डे
समाचार

बेगनासताल क्षेत्रलाई पर्यटकिय गन्तव्यको स्थलका रुपमा बिकास गरिने : मुख्यमन्त्री पाण्डे

जन्मदिनमा दृष्टीविहिनहरुका लागि खाद्यान्न सहयोग
समाचार

जन्मदिनमा दृष्टीविहिनहरुका लागि खाद्यान्न सहयोग

वडा कार्यालय भवनको शिलन्यास
समाचार

वडा कार्यालय भवनको शिलन्यास

डेभिजफल बचत तथा ऋण सहकारी संस्था द्धारा रक्तदान कार्यक्रम सम्पन्न
समाचार

डेभिजफल बचत तथा ऋण सहकारी संस्था द्धारा रक्तदान कार्यक्रम सम्पन्न

Next Post
लेखनाथ निर्माण ब्यवसायी समितिद्धारा भुकम्प प्रतिरोधात्मक भवन निर्माण सम्वन्धि सात दिने तालिम सञ्चालन

लेखनाथ निर्माण ब्यवसायी समितिद्धारा भुकम्प प्रतिरोधात्मक भवन निर्माण सम्वन्धि सात दिने तालिम सञ्चालन

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?