• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

लेखनाथ निर्माण ब्यवसायी समितिद्धारा भुकम्प प्रतिरोधात्मक भवन निर्माण सम्वन्धि सात दिने तालिम सञ्चालन

Ramsharan Nepali by Ramsharan Nepali
March 26, 2024
in समाचार, स्थानीय
0
0
SHARES
70
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ,१३ चैत । लेखनाथ निर्माण ब्यवसायि समितिले मजदुरहरुका लागि भुकम्प प्रतिरोधात्मक भवन निर्माण सम्वन्धि सात दिने तालिम दिने भएको छ ।

भवन निर्माण गर्दा महानगरपालिकाले लागु गरेको आचारसंहिताको पुर्ण रुपले पालना गर्नका मजदुरहरुलाई गुणस्तरिय निर्माणका वारेमा ब्यवहारिक र प्रयोगात्मक तालिम दिन लागिएको हो ।

मंगलवार देखि सुरु भएको तालिमको सुभारम्भ गर्दै लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठले जुन सुकै निर्माणका लागि विधि र प्रविधिको प्रयोग गरि सरकारले अगाडी सारेको भवन निर्माण आचारसंहितालाई पुर्ण रुपमा पालन गर्नका लागि अनुरोध गरेको छ ।

सोही अवसरमा पोखरा महानगरपालिकाका ईन्जिनियर मनोज वाग्लेले भवन निर्माण गर्ने तौर तरिकालाई आत्मसाथ गर्दै नाफाका लागि कमसल सामाग्रीको प्रयोग नगरी गुुणस्तरिय सामाग्रीको प्रयोग गर्नु सुझाव दिएका थिए ।

समितिका अध्यक्ष प्रेम बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा ईको व्रिक्सका संचालक भरतराज ओझा, समितिका सस्थापक अध्यक्ष किसान सिह गुरुङ, निवर्तमान अध्यक्ष राम बहादुर गुरुङ, वरिष्ठ सल्लाहाकार कर्ण बहादुर सुनार लगायतले मजबुत भवन निर्माणका लागि प्रदान गरिएको तालिममा सिकेका कुरालाई पुर्ण रुपमा पालन गर्नका अनुरोध गरेका थिए ।

समितिका बरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक भीम बहादुर नेपाली काईलाले तालिमको उद्वेश्य र उपयोगिताका बारेमा जानकारी गराईएको उक्त कार्यक्रमको संचालन सचिव जिवन कुमार परियारले गरेका थिए । पाँच दिनसम्म चल्ने तालिममा पोखरा महानगरपालिकाका ईन्जिनियर जगननाथ कोईराला, सुरेन्द्र पौडेल, नेत्र तिमिल्सेना, मनोज वाग्लेले सहजिकरण गर्ने भएका छन् ।

Previous Post

लायन्स क्लव अफ लेखनाथको २०२४/२५का लागि नयाँ कार्यसमिति चयन

Next Post

असल कृषककाे को पहिचान हुन जरुरी

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
असल कृषककाे को पहिचान हुन जरुरी

असल कृषककाे को पहिचान हुन जरुरी

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?