• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home कृषी

असल कृषककाे को पहिचान हुन जरुरी

Ramsharan Nepali by Ramsharan Nepali
March 27, 2024
in कृषी, समाचार, स्थानीय
0
0
SHARES
84
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ,१३ चैत । किसानलाई ब्यवसायिक बनाउनका लागि असल कृषकको पहिचान हुनु पर्ने मंगलवार लेखनाथमा आयोजित कार्यक्रमका सहभागी किसानहरुले बताएका छन् ।

पोखरा महानगरपालिका वडा नं २६ र वडास्तरीय कृषि सञ्जालको आयोजनामा कृषि सम्बन्धी अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले नक्कली किसान वनेर अनुदान खानेहरुले नै वास्तविक किसानलाई पछाडी पारेको उनिहरुको गुनासो थियो ।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नं २६ का वडाध्यक्ष नरेन्द्र थापाले युवाहरुलाई कृषि सम्बन्धी ज्ञान सीप दिनुपर्ने र विदेशबाट  फर्केकाहरुले पनि विदेशमा सिकेको सिपलाई स्वदेशमा प्रयोग गर्नुपर्ने सुझाव राखेका थिए ।

साथै अध्यक्ष थापाले कृषि पेशालाई ब्यवासयिक बनाउनका लागि र किसानका उत्पादनहरुकाे बजारीकरणका लागी वडाको तर्फबाट किसान बजार सञ्चालन गर्ने योजना रहेको बताएका थिए ।

उनले हालै गरिएकाे जग्गाकाे बर्गिकरण उचित नभएकाे बताउँदै त्यसलाई पुनर्विचार गरिनुपर्ने, जग्गा बाँझाे राख्नेलाई निरुत्साहीत र खेती गर्नेलाई प्राेत्साहीत गरि अनुदानको व्यवस्था गर्नुपर्नेमा जाेड दिएका थिए ।

सोही अवसरमा पोखरा महानगरपालिका कृषि महाशाखाका प्रमुख मनहर कडरियाले राज्यले कृषि
क्षेत्रमा गरेको ठुलो लगानीले सोचे अनुसारको प्रतिफल नआएकाले आगामी दिनमा नयाँ कृषि निती तयार पारी वास्तविक किसान केन्द्रित कार्यक्रम मार्फत स्वदेशी उत्पादनको प्रवद्धन गर्नुपुर्न आवस्यकता औल्याएका थिए ।

कृषि सञ्जाल पोखरा २६ का अध्यक्ष केशवराज ढुगानाको अध्यक्षतामा भएको कार्यक्रममा कृषि गरिमा एग्रो प्रालिका संचालक सरिता भुजेल, कृषि सञ्जाल पोखरा ६ की संयोजक भावना रानाभाट, वडा नं १३ का संयोजक नरेन्द्र अधिकारी,सिलिङ्गे कृषि उत्पादक सहकारी सस्थाका अध्यक्ष ठाकुर रानाभाट र किसानहरुको तर्फबाट अमृता अधिकारी लगाएतले कृषिको क्षेत्रमा देखिएका समस्या र त्यसको निवारणका उपायहरुका वारेमा जानकारी गराएका थिए ।

कृषि सञ्जालका सचिब ईश्वरराज भण्डारीले संचालन गरेको कार्यक्रममा सह संयोजक देवि ढुगानाले कार्यक्रमको उदेश्य र उपयोगिताका बारेमा वताएकी थिईन ।

Previous Post

लेखनाथ निर्माण ब्यवसायी समितिद्धारा भुकम्प प्रतिरोधात्मक भवन निर्माण सम्वन्धि सात दिने तालिम सञ्चालन

Next Post

लेउवा संघले व्यवसायीहरुका लागि उत्प्रेरणात्मक कार्यक्रम गर्दै

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
लेउवा संघले व्यवसायीहरुका लागि उत्प्रेरणात्मक कार्यक्रम गर्दै

लेउवा संघले व्यवसायीहरुका लागि उत्प्रेरणात्मक कार्यक्रम गर्दै

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?