• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home खेलकुद

लेखनाथमा खेल महोत्सव जारी, साेमबार देखि क्वाटर फाईनलका खेल

Ramsharan Nepali by Ramsharan Nepali
March 18, 2024
in खेलकुद, समाचार, स्थानीय
0
0
SHARES
125
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, ५ चैत्र । कास्कीको लेखनाथमा सुर्य तारा क्लब (पोखरा) र नेपाल खेलकुद महासंघ गण्डकीको संयुक्त आयोजनामा शनिबार देखि जारी खेल महोत्सव अन्तरगत आइतबार फुटवल र तेक्वान्दोका खेल भएका छन् ।

चैत्र ११ गतेसम्म पोखरा–२९ स्थित प्रस्तावित् भण्डारढिक रंगशालामा हुने खेल महोत्सवको दोस्रो दिन गण्डकी प्रदेश स्तरिय टेक्वान्दोका विभिन्न तौल समुहमा भएका १४ वटा ईभेन्टको फाईन खेल सम्पन्न भएको टेक्वान्दोका खेल संयोजक बोधराज गिरीले जानकारी दिएका छन् । तेक्वान्दो खेलका विजयीहरुलाई नेपाल खेलकुद महासंघका केन्द्रिय अध्यक्ष पशुराम वस्नेतले पुरस्कार प्रदान गरेका थिए ।

यस्तै खेल महोत्सवको मुख्य आकर्षणको रुपमा भएको फुटवल खेलमा साहारा क्लव र संगम क्लव विजयी भएका छन् । साहाराले सत्य युवा क्लव वाझापाटनलाई सुन्यका विरुद्ध एक खोलको अग्रताले विजयी भएको हो । साहाराको तर्फबाट विपुल गौतमको गोलले टिमलाई बिजयी बनाएका हुन् । पहिलो खेलमा मुत्तिनाथ बाहिनी (एपि एफ) र संगम क्लवका विच भएको खेल निर्धारीत समयमा वरावरी भएपछि पेनाल्टी सुट आउटमा संगम क्लव ४÷३ले विजयी भएको हो ।

यसैगरि साेमबार पहिलो खेल आदर्श युवा क्लव र पुलचोक क्लव ललितपुरका विच हुने छ भने दोस्रो क्वाटर फाईनलको खेल एल.सी.वर्दश र आयोजक सुर्यतारा नेकोसका विच हुने सुर्यतारा युवा क्लवका अध्यक्ष एवं महोत्सवका संयोजक विष्णु पुनले जानकारी दिएका छन् । फुटबल प्रतियोगिता तर्फ विजेता टिमले नगद रु ३ लाख ३ हजार ३ सय ३३ र उप विजेता टिमले १ लाख ७७ हजार ७ सय ७७ सहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन ।

यता खेल महोत्सवमा ब्याडमिन्टन प्रतियोगिता तर्फ सहभागी ३२ टिमामा वलराम क्षेत्री÷विवेक न्यौपाने वुटवल प्रथम भएको छन् । यसैगरि दितियमा विवेक कन्दनवा÷राजु थापा चितवन आयोजक सुर्यतारा क्लवका विशाल खड्का÷गणेश रायमाझी तृतिय र मनोहर कार्की ÷राम मल्ल ठकुरीको समुहले सान्तोना स्थान हासिल गरेको संयोजक जिवन तिवारीले जानकारी दिएका छन् ।

खेलकुदको माध्यमबाट राष्ट्रिय, अन्तराष्ट्रिय ख्याति स्थापित गर्दै खेलकुदको संस्थागत विकास एवं गण्डकी प्रदेशमा विभिन्न खेल अभियान सञ्चालन गर्दै आन्तरीक र बाह्य पर्यटनको प्रबंधनका साथै स्थानीय कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले खेल महोत्सव आयोजना गरिएको हो ।

यता खेल उद्घाटन समारोहमा विभिन्न ८१ वटा संघ संस्था एवम महिला÷आमा समुहहरुले आफ्नो कला संस्कृती, परम्परा सहितको पहिचान झल्कीने झाँकी प्रदर्शनी प्रतियोगितामा सुर्यमुखि तमु समाज शिसुवा,लालुपाते तमु समाज र पुन मगर समाज ढुङगेपाटन उत्कृष्ठ तीनमा पर्न सफल भएका थिए ।

 

 

Previous Post

सुर्य तारा (नेकाेस) खेल महाेत्सव शुरु, उद्घाटन खेलमा आयोजकको विजयी शुरुवात

Next Post

वेगनासतालमा प्रथम ड्रागन बोट रेस प्रतियोगिता हुने

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु
अर्थ खबर

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग
समाचार

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा
समाचार

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट
समाचार

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान
समाचार

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान

Next Post
वेगनासतालमा प्रथम ड्रागन बोट रेस प्रतियोगिता हुने

वेगनासतालमा प्रथम ड्रागन बोट रेस प्रतियोगिता हुने

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?