• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home खेलकुद

वेगनासतालमा प्रथम ड्रागन बोट रेस प्रतियोगिता हुने

Ramsharan Nepali by Ramsharan Nepali
March 19, 2024
in खेलकुद, समाचार, स्थानीय
0
0
SHARES
103
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, ६ चैत । कास्की जिल्लाको लेखनाथ स्थित बेगनास ताल किनारामा प्रथम राष्ट्रिय ड्रागन बोट रेस प्रतियोगिता हुने भएको छ ।

पानीमा खेलिने विभिन्न प्रकारका खेलहरु मध्ये ड्रागन बोट रेस पहिलो पटक कास्कीको लेखनाथमा हुन लागेको हो । गत वर्ष पोखराको फेवातालमा भएको पहिलो पटक अन्तराष्ट्रिय स्तरको ड्रागन वोट रेस भने यस वर्ष राष्ट्रिय स्तरको रुपमा कास्कीको दोस्रो ठुलो वेगनासतालमा आगामी चैत्र ११ र १२ गते हुने भएको छ ।

आन्तरिक तथा वाह्यि पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने गरि ड्रागन बोट एसोसियसन गण्डकी प्रदेश, पोखरा महानगरपालिका र होटल तथा रेष्टुरेण्ट एसोसियसन लेखनाथको संयुत्त आयोजना र पर्यटन बोडको प्रवद्र्धनमा ड्रागन बोट रेस प्रतियोगिता हुन लागेको मंगलवार लेखनाथमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

बेगनासतालको पिप्ले टुडा देखि मन्दरे पार्क सम्मको दुरीमा हुने प्रतियोगितामा करिव १६ समुहको सहभागीता रहन अनुमान गरिएको छ । प्रतियोगितामा पाँच सय र दुई सय मिटर गरि दुई समुहका खेल हुने जनाइएको छ ।

प्रतियोगितामा पाँच सय मिटरमा प्रथम हुनेले दुई लाख, द्धितिय हुनेले एक लाख ५० हजार र तृतिय हुनेलाई ७५ हजार र दुई सय मिटरमा प्रथम हुनेलाई एक लाख द्धितियलाई ५० हजार र तृतियलार्ई रु. २५ हजार पुरस्कार प्रदान गरिने प्रतियोगिताका संयोजक होटल तथा रेष्टुरेण्ट एसोसियसन लेखनाथका अध्यक्ष विरभद्र कंडेलले जानकारी दिएका छन् ।

फागु पुर्णीमाको अवसर पारेर वेगनासताल बाध किनारमा हुने राष्ट्रिय स्तरको डार्गन बोट दौड प्रतियोगितामा प्रदेश स्तरका टिमहरुको सहभागीता रहेन छ ।

छिमेकी देश चिनबाट सुरु भएको यस प्रकारको प्रतियोगीता अहिले विश्वका ७५ देशमा संचालन हुदै आएको छ । ड्रागन आकारको डुंगामा १२ जनाको समुहले चलाउने र जुन समुहले निर्धारीत दुरी छोटो समयमा पार गर्छ उहि समुह विजयी हुने छन् ।

कार्यक्रममा नेपाल पर्यटन वोड गण्डकीका प्रमुख नविन पोखरेलले यहाँ रहेका सवै तालहरुमा कुनै न कुनै गतिविधी संचालन गर्नका लागि वेगनासताललाई रोजिएको र पानीमा पनि खेलका कार्यक्रम गरेर यस क्षेत्रको पर्यटन विकासमा जोड पुग्ने बताए ।

समितिको सदस्यहरुमा ड्रागन बोट एसोसियसनका अध्यक्ष दिपक सुवेदी र पोखरा महानगरपालिका पर्यटन प्रवद्धन समितिका संयोजक देवेन्द्र पौडेल रहेका छन् ।

फाेटाे : जनक तिवारी/लेखनाथ खबर

Previous Post

लेखनाथमा खेल महोत्सव जारी, साेमबार देखि क्वाटर फाईनलका खेल

Next Post

लेखनाथ उद्योग वाणिज्य संघ र पत्रकारहरु बिच छलफल

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु
अर्थ खबर

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग
समाचार

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा
समाचार

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट
समाचार

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान
समाचार

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान

Next Post
लेखनाथ उद्योग वाणिज्य संघ र पत्रकारहरु बिच छलफल

लेखनाथ उद्योग वाणिज्य संघ र पत्रकारहरु बिच छलफल

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?