• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home खेलकुद

हिसान गण्डकी प्रदेश स्तरीय फुटसलको उपाधी त्रिवेणी पब्लिक र पोखरा लिंकन कलेजलाई

Ramsharan Nepali by Ramsharan Nepali
February 19, 2024
in खेलकुद, समाचार, स्थानीय
0
0
SHARES
191
VIEWS
Share on FacebookShare on Twitter

हिसान गण्डकी प्रदेश स्तरीय फुटसलको उपाधी त्रिवे
लेखनाथ, ७ फागुन । उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा भएको दोस्रो प्रदेशस्तरीय हिसान प्लस टू तथा युनिभर्सिटि लेबल फुटसल प्रतियोगिताको उपाधि त्रिवेणी पब्लिक स्कूल र पोखरा लिंकन इन्टरनेशनल कलेजले जितेका छन् ।

त्रिवेणी पब्लिकले उपाधि सहित नगद १ लाख, मेडल, ट्रफि जितेको छ । त्यसै गरी उपविजेता स्टेप बाई स्टेपले नगद ५० हजार, मेडल र ट्रफि प्राप्त गरेको छ ।

 

प्लस टू तर्फ त्रिवेणी पब्लिक स्कूलले स्टेप बाई स्टेप सेकेन्डरी स्कुललाई टाइब्रेकरमा ४–३ गोलले हराउँदै उपाधि चुमेको हो । निर्धारित समयमा ३–३ गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा पुगको थियो ।

युनिर्भसिटि तह तर्फ पोखरा लिंकन इन्टरनेशनल कलेजले इन्फोम्याट्रिक कलेजलाई टाइब्रेकरमा ४–३ गोलले हरायो । निर्धारित समयमा २–२ गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा पुगेको थियो ।

उपाधि सहित पोखरा लिंकन इन्टरनेशनल कलेजले नगद २० हजार मेडल र ट्रफि हात पार्दा इन्फोम्याट्रिक कलेजले नगद १० हजार मेडल र ट्रफिमा चित्त बुझायो । प्रतियोगितामा ८ वटा टिमले भाग लिएका थिए ।

प्रतियोगितामा कास्कीका १२ र अन्य जिल्लका ३ विद्यालय गरेर १५ विद्यालयले प्रतियोगिता भाग लिएका थिए । हिसान गण्डकीको सदस्य विद्यालय बीच भएको प्रतियोगितामा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुले सहभागीता जनाएका थिए ।

कार्यक्रममा गण्डकी युनिभर्सिटिका कुलपति गणेशमान गुरुङ, राष्ट्रिय खेलकुद परिषद्का पुर्व सदस्यसचिव रमेश सिलवाल, उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) केन्द्रिय सल्लाहकार सूर्य बहादुर जिसि, हिसान गण्डकीका अध्यक्ष रमाकान्त बराल, सबिन मेमोरीयल फुटबल क्लबका अध्यक्ष सञ्जय लिगल, प्रतियोगिता संयोजक सन्तोष पराजुली लगायतले पुरस्कार वितरण गरे ।

Previous Post

डायमण्ड मावि ३६ औं वर्षमा: पहिलो दिन बृहत् शैक्षिक प्रर्दशनी

Next Post

साउथ साईड नेपाली कम्युनिटी युकेको साधारणसभा तथा अधिवेशन सम्पन्न

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

२६ औं आदर्श कप माघ ९ देखि, विजेतालाइ ४ लाख ९९ हजार
समाचार

२६ औं आदर्श कप माघ ९ देखि, विजेतालाइ ४ लाख ९९ हजार

ईलेक्ट्रो मेकानिकल संघ नेपालको २४ औं वार्षिक साधारण सभा
समाचार

ईलेक्ट्रो मेकानिकल संघ नेपालको २४ औं वार्षिक साधारण सभा

ब्रह्मरूपा माविको ४६औँ वार्षिकोत्सव सम्पन्न
समाचार

ब्रह्मरूपा माविको ४६औँ वार्षिकोत्सव सम्पन्न

मगर संघ वुढीवजारले मनायो माघे संक्रान्ति पर्व
समाचार

मगर संघ वुढीवजारले मनायो माघे संक्रान्ति पर्व

जागरुक नागरिक समाज कास्कीको अध्यक्षमा रमेश थापा
समाचार

जागरुक नागरिक समाज कास्कीको अध्यक्षमा रमेश थापा

Next Post
साउथ साईड नेपाली कम्युनिटी युकेको साधारणसभा तथा अधिवेशन सम्पन्न

साउथ साईड नेपाली कम्युनिटी युकेको साधारणसभा तथा अधिवेशन सम्पन्न

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?