• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home प्रवास

साउथ साईड नेपाली कम्युनिटी युकेको साधारणसभा तथा अधिवेशन सम्पन्न

Lekhnath Khabar by Lekhnath Khabar
February 19, 2024
in प्रवास, समाचार
0
0
SHARES
353
VIEWS
Share on FacebookShare on Twitter

बिशाल सुनार –

परदेशमा रहेर आफ्नो कला, संस्कृति, भाषालाई जगेर्ना गर्दै नेपाली समुदाय लाई एकिकृत गर्दै नेपाली पाठशाला ब्यबस्थापन गर्ने, नेपाली विद्यार्थीहरुमा परेका समस्याहरुका समाधान तथा रक्तदान जस्ता सामाजिक काम गर्दै आएको साउथ साईड नेपाली कम्युनिटी स्कटल्याण्ड युकेको साधारणसभा तथा अधिवेशन फेब्रुअरी १२ मा सम्पन्न गरेको छ।

संस्थाले पदम लाल खरेलको अध्यक्षतामा १३ जना कार्यसमिति निर्वाचित गरेको छ। संस्थाको उपाध्यक्षमा परशु राम भण्डारी, सचिब डेभेन्द्र गैरे, सह-सचिब कबिन्द्र बस्याल, कोषाध्यक्षमा अर्जुन अर्याल, कोषाध्यक्षमा कमल साप्कोटा निर्वाचित भएका छन् भने सदस्य हरुमा गङ्गा सापकॊटा, कृष्ण प्रसाद सापकोटा, घनश्याम भुसाल, पुरुषोतम अर्याल, अस्मिता खरेल, गोमा अर्याल तथा गोपाल सापकॊटा निवाचित भएका छन।

साथै नेपाली पाठशाला ब्यबस्थापन समितिको अध्यक्षमा नरेश्वर खरेललाई चयन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि छबिलाल अर्यालले निर्वाचित सबैलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए भने भिम सापकोटा, राम प्रसाद कंडेल, मिन खरेल, छबिलाल अर्याल, डोली भट्ट, दिलु गैरे, करन कार्कि, टंक सापकोटा, नारायण ढकाल गरी ९ जना सल्लाहकार चयन भएका छन्।

Previous Post

हिसान गण्डकी प्रदेश स्तरीय फुटसलको उपाधी त्रिवेणी पब्लिक र पोखरा लिंकन कलेजलाई

Next Post

डायमण्ड माविकाे ३६ औं वार्षिकोत्सव सम्पन्न

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
डायमण्ड माविकाे ३६ औं वार्षिकोत्सव सम्पन्न

डायमण्ड माविकाे ३६ औं वार्षिकोत्सव सम्पन्न

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?