• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

हाम्रो मौलीक सस्कृती नै हाम्रो पहिचान हो : सस्थापक मुख्यमन्त्री गुरुङ

Ramsharan Nepali by Ramsharan Nepali
January 3, 2024
in समाचार, स्थानीय
0
0
SHARES
79
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, १८ पुष । गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङले हाम्रो मौलीक संस्कृती नै हाम्रो पहिचान भएको बताएका छन् । तमुहरुको मौलीक पर्व ल्होसारको अवसरमा मंगलवार कास्कीको लेखनाथमा ङयोए तमु घि ले आयोजना गरेको कार्यक्रममा वोल्दै पुर्व मख्यमन्त्री गुरुङले भाषा बचेन भने हाम्रो संस्कृती हराउछ,संस्कृती हरायो भने जातीय अस्तीत्व समेत हराउने भएकाले भाषा, सस्कृती र जातीय अस्तीत्वलाई बचाई राख्न हामीहरु संगठीत हुनु पर्ने आवश्यकता औल्याएका हुन् ।

नेकपा एमालेका उप–महासचिव समेत रहेका उनले गुरुङ समुदाय आदीवासी हुन् भन्ने कुरा हामीले धार्मीक रुपमा पुजा गर्ने प्राकृतीक वस्तुले नै प्रमाणीत गर्द भन्दै गुरुङले हामीलाई कसैले पछाडी नपारी हामीले शिक्षा,सामाजिक क्षेत्र र राजनितीक क्षेत्रमा नेतृत्व लिन नसक्दा पछि परेकाले अवका दिनमा पहिला शिक्षा र त्यसपछि राजनितीक क्षेत्रमा आउन पनि उनले आग्रह गरेका छन् ।

सोही अवसरमा प्रतिनिधी सभाका सदस्य मन बहादुर गुरुङले लोपउन्मुख अवस्थामा रहेको हाम्रो सस्कृतीको संरक्षण हामी आफैले गर्नृु पर्छ ,त्यसको सुरुवात अव घर/घरबाट आफना वाल बच्चालाई सिकाउदै रोजगारीका लागि विदेशिनु भन्दा स्वदेशमा नै केही गर्नु पर्छ भन्ने सोचको विकास हुनु पर्छ उनको सुझाव थियो ।

कार्यक्रममा गण्डकी प्रदेशका पुर्व मन्त्री वेदबहादुर गुरुङ(श्याम)ले अव राजनितीक आन्दोलन सकिएकाले राज्यको नेतृत्व तहमा पुगेर समृद्धिको वाटो तर्फ अग्रसर हुन आग्रह गरेका थिए भने तमु धि नेपालका अध्यक्ष होम बहादुर गुरुङले तमु समुदायलाई एकाताको सुत्रमा बाध्नका लागि ल्होसार मनाउने प्रचलन भएको बताएका थिए ।

ङयोए तमु घि का अध्यक्ष मेजर रामप्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्हेलु संघ नेपालका अध्यक्ष हर्क बहादुर गुरुङ,पोखरा महानगरपालिका वडा नं २७ का वडाअध्यक्ष पुर्णकुमार गुरुङ,सस्थाकी कोषाध्यक्ष बुद्धिमाया गुरुङ,सचिव काशीमाया गुरुङ र सह सचिव राजु गुरुङ लगाएतले भाषा,धर्म,सस्कृती र जातीय अस्तित्वको चिनारीका लागि पनि संगठीत भएर अगाडी वढ्नु पर्नेमा जोड दिएका थिए ।

सस्थासँग आवद्ध २६ वटा समाजको सहभागीता रहेको कार्यक्रममा आठ समुहले प्रस्तुत गरिएको सास्कृतीक कार्यक्रममा सिसुवा लालुपाते तमु समाज प्रथम,नवज्योती आमा समुह द्धितिय,सक्नेरी बुद्ध आमा समुह तृतिय र रुपाताल तमु समाजले सान्तोना स्थान हासिल गरेको थियो ।

Previous Post

वडाध्यक्ष थापालाई लण्डनको लेविसम काउन्सीलका मेयरबाट सम्मान

Next Post

धादिङ पाेखरा क्षेत्र नं २ लेखनाथ कल्याणकारी समाजकाे ७ औं साधारण सभा सम्पन्न

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु
अर्थ खबर

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग
समाचार

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा
समाचार

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट
समाचार

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान
समाचार

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान

Next Post
धादिङ पाेखरा क्षेत्र नं २ लेखनाथ कल्याणकारी समाजकाे ७ औं साधारण सभा सम्पन्न

धादिङ पाेखरा क्षेत्र नं २ लेखनाथ कल्याणकारी समाजकाे ७ औं साधारण सभा सम्पन्न

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?