• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

पोखरामा राष्ट्रिय नाथ सम्मेलन हुँदै

Ramsharan Nepali by Ramsharan Nepali
September 9, 2023
in समाचार, स्थानीय
0
0
SHARES
68
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, २३ भदौ । बृहद आध्यात्मीक परिषदको आयोजना तथा श्री गोरक्षनाथ पिठको स्थानिय ब्यवस्थापनमा पोखरा–३१ पचभैयामा यहि भदौ २५ गते देखि २७ गतेसम्म प्रथम राष्ट्रिय नाथ सम्मेलन हुने भएको छ ।

मानव जगतको कल्याणका लागि धार्मीक भावना जगाउने उदेश्यका साथ नेपालभरिका विभिन्न मठ, मन्दिर तथा आश्रममा रहेका पिठाधिस तथा धार्मीक गुरुहरुलाई एकै ठाँउमा जम्मा गरि पहिलो पटक तिन दिने राष्ट्रिय नाथ सम्मेलन गर्न लागिएको हो ।

यहि भदौ २५ गतेबाट सुरु हुने सम्मेलन बेगनासतालको मन्दरेपार्कबाट जलकलश सहितको शोभा यात्रा निकाली र सम्मेलन स्थल शिव गोरक्षनाथ पिठ शिद्धाश्रमसम्म जाने एवंम त्यसपछि उद्घाटन सत्र सहित धार्मीक प्रवचन हुने प्रचार प्रसार उप–समितिका संयोजक राममणि अधिकारीले जानकारी दिएका छन् ।

यसैगरि राष्ट्रिय सम्मेलनमा डा. जगमान गुरुङ, डा.कृष्ण चन्द्र शर्मा, डा.माधव लामिछाने र लोचना पुण्य प्रसाद पराजुलीले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ भने सम्मेलनको अन्तिम दिन २७ गते सस्थाको विधान तथा विविध विषयमा छलफल गरि पोखरा घोषणा पत्र जारी गर्ने कार्यक्रम रहेको छ ।

Previous Post

लेउवा संघको १४ औं महाधिवेशन, मतदान शुरु (फोटो फिचर सहित)

Next Post

लेउवा संघ निर्वाचन, १७११ मत खस्यो

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

पोखरा पक्षी समाजको गिद्ध गणना : पोखरा र आसपासका क्षेत्रमा तीन सय ८७ गिद्ध भेटिए
समाचार

पोखरा पक्षी समाजको गिद्ध गणना : पोखरा र आसपासका क्षेत्रमा तीन सय ८७ गिद्ध भेटिए

कोरोना संक्रमितको संख्या वढ्न थाले
समाचार

तलब न नियुक्ति : संक्रामक तथा सरुवा रोग अस्पतालका पुराना स्वास्थ्यकर्मी

पोखरादेखि सिक्लेसको गाडी भाडा घट्यो, अब ५ सय
अर्थ खबर

पोखरादेखि सिक्लेसको गाडी भाडा घट्यो, अब ५ सय

सडक निर्माणमा सामग्रीको अभाव
समाचार

नौबिसे–मलेखु सडक राति बन्द हुने, दिउँसो यात्रा गर्न आग्रह

भदौ ३० देखी असोज ६ सम्म लामेआहालमा सप्ताह ज्ञान महायज्ञमा हुने
समाचार

भदौ ३० देखी असोज ६ सम्म लामेआहालमा सप्ताह ज्ञान महायज्ञमा हुने

Next Post
लेउवा संघ निर्वाचन, १७११ मत खस्यो

लेउवा संघ निर्वाचन, १७११ मत खस्यो

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Executive editor : Ramsharan Nepali

  • Senior Reporter : Sachin Ranabhat

  • Reporter : Kishor Pariyar

  • Photo Journalist : Janak Raj Tiwari

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?