• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home अर्थ खबर

लेउवा संघको १४ औं महाधिवेशन, मतदान शुरु (फोटो फिचर सहित)

Ramsharan Nepali by Ramsharan Nepali
September 9, 2023
in अर्थ खबर, समाचार, स्थानीय
0
0
SHARES
121
VIEWS
Share on FacebookShare on Twitter

रामशरण नेपाली/लेखनाथ २३ भदौ । शुक्रबारबाट शुरु भएको लेखनाथ उद्योग वाणिज्य संघको २७ औं वार्षिक साधारण सभा तथा १४औं अधिवेशन अन्र्तगत शनिबार बिहानैबाट मतदान शुरु भएको छ। बिहान ७ः०० बजेबाट शुरु भएको मतदानको लागी संघको कार्यालय परिसरमा विहानैदेखी मतदाताहरु लाईन बसेका छन । विहानै मतदान कार्यक्रममा सहभागी भएर दिउँसो व्यवसाय सञ्चालन गर्नका लागी पनि विहानको समयमा मतदाताको संख्या उल्लेख्य देखीएको हो ।

मतदान कार्यक्रममा संघका पुर्व अध्यक्ष कृष्णहरी भण्डारीले पहिलो मत हालेका हुन । अहिले बिहान ९ः०० वजेसम्म करिब २ सय मत खसेको निर्वाचन आयुक्त बरिष्ठ अधिवक्ता खगेन्द्रराज आचार्यले जानकारी दिएका छन । संघमा रहेका २० पदमध्ये १९ पदका लागी ३६ जना उम्मेद्वारहरु चुनावी मैदानमा छन भने संघमा १८ सय ६६ जना मतदाता रहेका छन । जसमध्ये महिला मतदाताको संख्या ६ सय १० रहेको छ ।

यसैविच संघका सदस्य समेत रहेका गण्डकी प्रदेशका सांसद विन्दु कुमार थापाले पनि केही समय अघि मात्रै मतदान गरेका छन भने पोखरा महानगरपालिका वडा २९ का अध्यक्ष श्रीप्रसाद गुरुङले पनि भर्खरै मतदान गरेका छन ।

संघको अध्यक्ष पदका लागि भरतकुमार अधिकारी र विनोद श्रेष्ठले उम्मेद्वारी दिएका छन भने वरिष्ठ उपाध्यक्षमा राजेन्द्र ओझा र ऋषिराम जमरकट्टेलले उम्मेद्वारी दिएका छन । यस्तै प्रथम उपाध्यक्षमा गोपिचन्द्र बास्तोला र उपेन्द्र राज सुबेदी, द्दित्तीय उपाध्यक्षमा बिक्रम कर्माचार्य र मेनुका श्रेष्ठ, महासचिवमा जानुका पराजुली अधीकारी र जीवन तिवारी, उपमहासचिवमा भरत राज ओझा र भिम बहादुर सार्की (काईला), कोषाध्यक्षमा ध्रुव वावु भट्टराई (आई. डी.) र पुष्पमणि भट्टराईले उम्मेद्वारी दिएका छन ।

संघको महिला सदस्यका लागि जमुना गिरि, प्रतीक्षा रानाभाट, प्रभा कुमारी पौडेल लामिछाने र सुमित्रा बन्जाराले उम्मेद्वारी दर्ता गराएका छन । एसोसिएट तर्फको सदस्य पदमा भने प्रेम प्रसाद शर्माको मात्र उम्मेद्वारी परेकाले उनी निर्विरोध भएका छन । संस्थागत सदस्य पदका लागि विजय गुरुङ र कुल बहादुर रानाभाटको उम्मेद्वारी परेको छ ।

कार्यसमिति सदस्यमा अर्जुन भण्डारी, भविन्द्र पुन (भविन), भरत थापा, भुवानीप्रसाद पौडेल, ई. बिजय न्यौपाने, बिन्दुचन्द्र बराल, बिरेन्द्र बानिया, बिरेन्द्र राज भुर्तेल, गंगा कुमारी मल्ल, हरि बस्ताकोटी, खेमराज बराल, कृष्ण प्रसाद सुवेदी, लक्ष्मी प्रसाद ढुङ्गाना (एल पि), राजन कल्याण वड्गामी, सुर्य प्रकाश ढुङ्गाना (एस पि) र टिकाराम सापकोटाले उम्मेद्वारी दिएका छन । मतदान कार्यक्रम शनिबार साँझ ५ः०० वजेसम्म हुनेछ ।

   

Previous Post

सरकारको नितिका कारण आन्तरीक व्यवसाय सिथिल : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

Next Post

पोखरामा राष्ट्रिय नाथ सम्मेलन हुँदै

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

पोखरा पक्षी समाजको गिद्ध गणना : पोखरा र आसपासका क्षेत्रमा तीन सय ८७ गिद्ध भेटिए
समाचार

पोखरा पक्षी समाजको गिद्ध गणना : पोखरा र आसपासका क्षेत्रमा तीन सय ८७ गिद्ध भेटिए

कोरोना संक्रमितको संख्या वढ्न थाले
समाचार

तलब न नियुक्ति : संक्रामक तथा सरुवा रोग अस्पतालका पुराना स्वास्थ्यकर्मी

पोखरादेखि सिक्लेसको गाडी भाडा घट्यो, अब ५ सय
अर्थ खबर

पोखरादेखि सिक्लेसको गाडी भाडा घट्यो, अब ५ सय

सडक निर्माणमा सामग्रीको अभाव
समाचार

नौबिसे–मलेखु सडक राति बन्द हुने, दिउँसो यात्रा गर्न आग्रह

भदौ ३० देखी असोज ६ सम्म लामेआहालमा सप्ताह ज्ञान महायज्ञमा हुने
समाचार

भदौ ३० देखी असोज ६ सम्म लामेआहालमा सप्ताह ज्ञान महायज्ञमा हुने

Next Post
पोखरामा राष्ट्रिय नाथ सम्मेलन हुँदै

पोखरामा राष्ट्रिय नाथ सम्मेलन हुँदै

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Executive editor : Ramsharan Nepali

  • Senior Reporter : Sachin Ranabhat

  • Reporter : Kishor Pariyar

  • Photo Journalist : Janak Raj Tiwari

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?