• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home अर्थ खबर

लेउवा संघ निर्वाचन, १७११ मत खस्यो

Ramsharan Nepali by Ramsharan Nepali
September 10, 2023
in अर्थ खबर, समाचार, स्थानीय
0
0
SHARES
121
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघको १४ औं अधिवेशनअन्तर्गत शनिबार सम्पन्न मतदानमा १ हजार ७ सय ११ मत खसेको छ । कुल १ हजार ८ सय ६६ मतदातामध्ये ९१.६९ प्रतिशत मत खसेको हो ।

संघका पूर्व अध्यक्ष कृष्णहरि भण्डारीले पहिलो मत खसालेका थिए भने गण्डकी प्रदेशका सांसद बिन्दुकुमार थापा, रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा, पोखरा २६ का अध्यक्ष नरेन्द्र थापा, २७ का अध्यक्ष पूर्णकुमार गुरुङ र २९ का अध्यक्ष श्रीप्रसाद गुरुङले पनि मतदान गरेका थिए । संघका २० पदमध्ये १९ पदका लागि ३६ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म चलेको मतदान शान्तिपूर्ण भएको छ । मतगणना आइतबार बिहान ७ बजेदेखि गर्ने निर्वाचन आयुक्त खगेन्द्रराज आचार्यले जानकारी दिए ।

संघको अध्यक्ष पदका लागि भरतकुमार अधिकारी र विनोद श्रेष्ठले उम्मेदवारी दिएका थिए । वरिष्ठ उपाध्यक्षमा राजेन्द्र ओझा र ऋषिराम जमरकट्टेलले उम्मेदवारी दिएका थिए । प्रथम उपाध्यक्षमा गोपिचन्द्र बास्तोला र उपेन्द्रराज सुवेदी, द्वित्तीय उपाध्यक्षमा विक्रम कर्माचार्य र मेनुका श्रेष्ठ, महासचिवमा जानुका पराजुली अधिकारी र जीवन तिवारी, उपमहासचिवमा भरतराज ओझा र भीमबहादुर सार्की (काइँला), कोषाध्यक्षमा ध्रुवबाबु भट्टराई (आई.डी.) र पुष्पमणि भट्टराईले उम्मेदवारी दिएका थिए ।

महिला सदस्यका लागि जमुना गिरी, प्रतीक्षा रानाभाट, प्रभाकुमारी पौडेल लामिछाने र सुमित्रा बञ्जाराले उम्मेदवारी दर्ता गराएका थिए । एसोसिएटतर्फको सदस्य पदमा भने प्रेमप्रसाद शर्मा निर्विरोध भइसकेका छन् । संस्थागत सदस्य पदका लागि विजय गुरुङ र कुलबहादुर रानाभाटको उम्मेदवारी परेको थियो ।

कार्यसमिति सदस्यमा अर्जुन भण्डारी, भविन्द्र पुन (भविन), भरत थापा, भुवानीप्रसाद पौडेल, विजय न्यौपाने (ई), बिन्दुचन्द्र बराल, वीरेन्द्र बानिया, वीरेन्द्रराज भुर्तेल, गंगाकुमारी मल्ल, हरि बस्ताकोटी, खेमराज बराल, कृष्णप्रसाद सुवेदी, लक्ष्मीप्रसाद ढुंगाना (एलपी), राजन कल्याण बड्गामी, सूर्य प्रकाश ढुंगाना (एसपी) र टीकाराम सापकोटाले उम्मेदवारी दिएका थिए ।

Previous Post

पोखरामा राष्ट्रिय नाथ सम्मेलन हुँदै

Next Post

लेउवा संघ निर्वाचन : मतगणना जारी (राती ८ः०० बजे सम्म)

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

पोखरा पक्षी समाजको गिद्ध गणना : पोखरा र आसपासका क्षेत्रमा तीन सय ८७ गिद्ध भेटिए
समाचार

पोखरा पक्षी समाजको गिद्ध गणना : पोखरा र आसपासका क्षेत्रमा तीन सय ८७ गिद्ध भेटिए

कोरोना संक्रमितको संख्या वढ्न थाले
समाचार

तलब न नियुक्ति : संक्रामक तथा सरुवा रोग अस्पतालका पुराना स्वास्थ्यकर्मी

पोखरादेखि सिक्लेसको गाडी भाडा घट्यो, अब ५ सय
अर्थ खबर

पोखरादेखि सिक्लेसको गाडी भाडा घट्यो, अब ५ सय

सडक निर्माणमा सामग्रीको अभाव
समाचार

नौबिसे–मलेखु सडक राति बन्द हुने, दिउँसो यात्रा गर्न आग्रह

भदौ ३० देखी असोज ६ सम्म लामेआहालमा सप्ताह ज्ञान महायज्ञमा हुने
समाचार

भदौ ३० देखी असोज ६ सम्म लामेआहालमा सप्ताह ज्ञान महायज्ञमा हुने

Next Post
लेउवा संघ निर्वाचन : मतगणना जारी (राती ८ः०० बजे सम्म)

लेउवा संघ निर्वाचन : मतगणना जारी (राती ८ः०० बजे सम्म)

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Executive editor : Ramsharan Nepali

  • Senior Reporter : Sachin Ranabhat

  • Reporter : Kishor Pariyar

  • Photo Journalist : Janak Raj Tiwari

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?