• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home खेलकुद

जेसिए कपको उपाधी गोगनलाई

Ramsharan Nepali by Ramsharan Nepali
July 8, 2023
in खेलकुद, स्थानीय
0
0
SHARES
502
VIEWS
Share on FacebookShare on Twitter

पोखरा-२६ बुढिबजारमा रहेको जुनियर सिटिजन्स एकेडेमी(जेसिए) द्वारा आयोजित जेसिए फुटसल कप-२०८० को उपाधी गोगन माबिले हात पारेको छ।

शनिबार भएको फाइनल खेलमा गोगन माबिले मेरिगोल्ड स्कुल पोखरालाई ४-० गोल अन्तरले हराउदै च्याम्पियन बनेको हो। गण्डकी प्रदेश स्तरिय उक्त अन्तर माबि फुटसल प्रतियोगितामा बिभिन्न बिधालयका ६३ वटा टिम सहभागी रहेका थिए ।

त्यसै गरी प्रतिभा माबि ले तनहुको ज्ञान बगैचा स्कुललाई ट्राईब्रेकरमा हराउदै तृतीय भएको छ। प्रतियोगिताका प्रथम, द्वितीय र तृतीय हुने टिमलाई क्रमश २० हजार, १० हजार र ५ हजार सहित मेडल र ट्रफिले सम्मानित गरिएको छ।

असार २१ देखी २३ गते सम्म जेसिएको फुट्सल कोर्टमा सन्चालित उक्त प्रतियोगितामा उत्कृष्ट खेलाडि गोगन माबिका सरमन त्रीपाठी र उत्कृष्ट गोलकिपर गोगनकै कृश गुरुङ्ग हुन सफल भएका छन भने ज्ञान बगैचाका प्रमिश मगर सर्बाधिक १० गोल गर्ने खेलाडि बन्न सफल भएका छन ।

खेल अबधीभर खेलाडिहरुले अनुशासनपुर्बक खेल प्रदर्शन गरेको औल्याउदै प्रतियोगिता सफल रुपमा सम्पन्न भएको जेसिएका प्रीन्सिपल सुन्दर प्रसाद ढकालले बताए।

Previous Post

लेखनाथ सामुदायीक सेवा केन्द्रको सरसफाई एवं वृक्षारोपण

Next Post

पोखरा महानगरपालिका द्वारा मापदण्ड मिचिएका संरचना भत्काउन सुरु

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
पोखरा महानगरपालिका द्वारा मापदण्ड मिचिएका संरचना भत्काउन सुरु

पोखरा महानगरपालिका द्वारा मापदण्ड मिचिएका संरचना भत्काउन सुरु

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?