• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

पोखरा महानगरपालिका द्वारा मापदण्ड मिचिएका संरचना भत्काउन सुरु

Lekhnath Khabar by Lekhnath Khabar
July 10, 2023
in समाचार, स्थानीय
0
0
SHARES
59
VIEWS
Share on FacebookShare on Twitter

असार २५, लेखनाथ

पोखरा महानगरपालिकाले पृथ्वी राजमार्गको दायाँ बायाँ मापदण्ड मिचेर बनाइएका संरचना भत्काउन सुरु गरेको छ । मुग्लिन सडक विस्तार गर्नका लागि साइट क्लियर गरिदिन पोखरा महानगर पालिकाले सोमबार बाट डोजर लगाएको हो ।

सोमबार पृथ्वीचोकदेखि विजयपुर खोलासम्म सडक दायाँ-बायाँको संरचनामा डोजर लगाएर भत्काइदै छ ।

एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा पृथ्वी राजमार्ग अन्तर्गत पोखरा–मुग्लिन सडक खण्ड बिस्तार गरी डेडिकेट ४ लेको बनाइँदैछ। सडक विभागको मापदण्ड अनुसार पोखरा खण्ड ४६ मिटर चौडाइ हुनेछ। उक्त साइट क्लियर पार्न डोजर लगाईएको हो ।

चिनिया ठेकेदारले बाटो बनाउने काम गरिरहेको छ । सम्झौता गर्ने बेलामा सडकको साईट नेपाल सरकारले क्लियर गरिदिनु पर्नेछ । सोही अनुसार पोखरा महानगरले आफ्नो पालिकामा पर्ने सडकको मापदण्ड अनुसारको साईट क्लियर गर्न सुरु गरेको पोखरा महानगरका मेयर धनराज आचार्यले जानकारी दिए ।

Previous Post

जेसिए कपको उपाधी गोगनलाई

Next Post

रोटरी क्लव लेखनाथको वृक्षरोपण

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु
अर्थ खबर

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग
समाचार

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा
समाचार

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट
समाचार

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान
समाचार

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान

Next Post
रोटरी क्लव लेखनाथको वृक्षरोपण

रोटरी क्लव लेखनाथको वृक्षरोपण

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?