• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

लेखनाथ सामुदायीक सेवा केन्द्रको सरसफाई एवं वृक्षारोपण

Ramsharan Nepali by Ramsharan Nepali
July 8, 2023
in समाचार, स्थानीय
0
0
SHARES
50
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, २३ असार । लेखनाथ सामुदायीक सेवा केन्द्र एवं प्रहरी सेवाले शनिवार वृहत सरसफाई एवं वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । केन्द्रको नवनिर्मित भवन प्राङ्गणमा वृक्षारोपण गरी शुरु भएको कार्यक्रम राजमार्ग छेउछाउ सरसफाई गर्दै तालचोकमा पुगी सम्पन्न भएको हो ।

वृक्षारोपण कार्यक्रममा आँप, अशोक धुपी लगायतका विभिन्न जातका वृक्षहरु रोपीएको थियो । कार्यक्रमको शुभारम्भ गर्दै सामुदायीक सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीका बरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र बजगाईले लेखनाथ सामुदायीक सेवा केन्द्रले प्रभावकारी रुपमा विभिन्न सामाजीक कार्यहरु गर्नुका साथै विभिन्न किसिमका विकृती विसंगतीहरु हटाउन नमुनायोग्य कार्यहरु गरेकोमा प्रशंसा गरेका थिए


यस्तै केन्द्रका संस्थापक अध्यक्ष मोती गिरीले विभिन्न प्लाष्टिकजन्य फोहोरहरुका कारण बजार कुरुप बन्दै गएको र आगामी दिनमा प्रदुषणका कारण मानिसले साथमा अक्सिजन बोकेर हिड्नुपर्ने अवस्था आउन सक्ने भएकाले वातावरण स्वच्छ सफा राख्नका लागी सबै सचेत बन्नुपर्ने वताएका थिए ।

उक्त अवसरमा ईलाका प्रहरी कार्यालय डाँडाको नाकका ईन्सपेक्टर प्रहरी निरीक्षक भगवान थापाले सरसफाईका कार्यहरु बेला बेला मात्र नभएर नियमित गर्नुपर्ने र आफ्नो ठाउँ आफैं सफा गर्ने भावना सबैमा जागृत हुनुपर्ने वताएका थिए । यस्ता कार्यक्रमहरुले समुदाय र प्रहरीको सम्बन्ध सुमधुर बनाउन महत्वपुर्ण भुमिका खेल्नुपर्ने वताएका थिए ।

कार्यक्रममा ट्राफीक प्रहरी कार्यालय डाँडाको नाकका प्रमुख जित बहादुर केसी, केन्द्रका निवर्तमान अध्यक्ष त्रिलोचन लामिछाने, प्रहरी, स्थानीयवासी लगायतको उपस्थीती रहेको थियो । संस्थाका अध्यक्ष कृष्णप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव केशवराज तिवारीले गरेका थिए ।

Previous Post

डायमण्ड माविमा एसईई उर्तिण विद्यार्थीहरुलाई बधाई तथा सम्मान

Next Post

जेसिए कपको उपाधी गोगनलाई

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु
अर्थ खबर

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग
समाचार

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा
समाचार

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट
समाचार

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान
समाचार

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान

Next Post
जेसिए कपको उपाधी गोगनलाई

जेसिए कपको उपाधी गोगनलाई

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?