• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home विचार/ब्लग

नेपालको अर्थतन्त्र चुनौती र उपायहरु

Lekhnath Khabar by Lekhnath Khabar
October 13, 2022
in विचार/ब्लग, समाचार
0
0
SHARES
84
VIEWS
Share on FacebookShare on Twitter

ब्यबस्थापन शास्त्र र अर्थशास्त्रको बिद्यार्थी भएको हुदा देशको अर्थतन्त्र र आर्थिक अबस्थाको चिन्ता हुनु स्वाभाविक पनी हो अर्थतन्त्रको दयनीय अबस्थाहुनुमा जुन सुकै कारण भएता पनि वा जो सुकै ब्यक्ति यसको जिम्मेवार भएता पनि सबै दोष उनिहरूको टाउकोमा थुपारेर उनीहरूलाई गाली गर्दै बस्नु भन्दा पनि यसको समाधानको निम्ती के गर्ने र कस्ता कदमहरू चाल्न सकिन्छ यस बिषयमा अध्ययन गर्नु आजको युवाको प्रमुख जिम्मेवारी हो ।

आयातमुखी अर्थतन्त्र हुनु र जुनसुकै बस्तु र सेवाको लागी अरू संग निर्भर हुनु हाम्रो सबै भन्दा ठूलो कमजोरी हो ।

आयातमा पनि हामी के आयात गर्दै छौ र त्यसलाई कसरी कम गर्न सकिन्छ ? तिनको उपयोगिता कति छ? र कसरी आयात न्युनिकरण गर्न सकिन्छ सोच्नु पर्ने बेला आएको छ यो समस्यालाई एकै दिन महिना वा बर्षमा समाधान गर्न सकिदैन तर यसबाट आउन सक्ने भवितव्य बाट बच्न पुर्बतयारी गर्न केही कदम चाल्ने की ?

हामीले आफ्नो उपभोग प्रवृत्तिलाई थोरै मात्र परिवर्तन गर्न सकेमा मात्र पनी हाम्रो अर्थतन्त्रको पहिरोलाई ठुलो राहत दिन सक्छौ देशको ठुलो रकम जुन बिभिन्न बिलासिनताका बस्तुहरूको लागी देश बाट बाहिर जान्छ तिनको आबस्यकता कति छ त ? र उपयोगिता कति छ त ? करोडौ मुल्यका मोटर कार र लाखौ पर्ने बिदेशी मदिराहरूले हाम्रो उत्पादन र अर्थतन्त्र लाइ कति योगदान गरेका छन र कति आहात पुर्याएका छन ।

नेपाल राष्ट्र बैङ्कले मिति २०७८ चैत्र २४ मा केही बस्तुहरूको आयातममा प्रतिबन्ध गर्दा हाम्रो जिबन सैली लाई खास प्रभाव पारेन तर हाम्रो अर्थतन्त्र र बिदेशी मुद्रा संचिति लाइ संजिबनी बुटि साबित भयो भविष्यमा पनी यस्ता बस्तुको उपभोग बिना हामी बाच्न मात्र होइन सरल रूपमा जिबन यापन गर्न सक्छौ प्रमाणित भइसकेको छ ।

अर्को तर्फ नेपालको आयातको सबै भन्दा ठुलो हिस्सा इन्धन यानिकी पेट्रोलियम पदार्थ को छ आर्थिक वर्ष २०७८/०७९ को तथ्याङ्क लाइ मात्र हेर्ने हो भने नेपालले करिब ३ खर्ब ४० अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात गरेको छ जस अनुसार प्रती नेपाली पेट्रोलियम पदार्थको बार्षीक खपत रू ११००० भन्दा बढी छ र यो नै देशलाई आर्थिक रूपमा कमजोर बनाउने प्रमुख कारण हो यसबाट आउन सक्ने भवितव्य बाट बच्न पुर्बतयारी गर्न केही कदम चाल्ने की ?

आर्थिक सुरक्षा र अर्थतन्त्रको विकास को लागी नेपाल सरकारले गर्न सक्ने सतर्कता बारे बुदागत रूपमा चर्चा गरौ

१. सर्ब प्रथम नेपाल राष्ट्र बैङ्कले बिलासी बस्तुको आयात र ऊपभोगमा गरेको कडाइ लाइ निरन्तर पालना गरौ

२. अब एउटा घोषणा गर्न जरुरी छ कि यो आर्थिक वर्ष २०७९०/८० हो आजको २० बर्ष पछी यानकी आर्थिक वर्ष २०९९/२१०० देखी नेपाल सरकारले कुनै पनी पेट्रोलियम पदार्थ बाट चल्ने सवारीसाधन नबिकरण गर्ने छैन किनकी कुनै पनी सवारीसाधनको आयु २० बर्ष भन्दा कम नै हुन्छ आज नै खरिद गरेको सवारीसाधन को पनी आयु समाप्त भइसकेको हुनेछ ।

३. भविष्यमा कुनै पनि नया सवारीसाधन खरिद गर्ने ब्यक्ती बा निकायले बिद्युतिय सवारीसाधन खरिद गर्नेछ ।

४. २० बर्षको समयाबधिमा सम्भावित सम्पूर्ण सवारीसाधन लाइ बिद्युतिय सबारीमा रूपान्तरित गर्न पर्याप्त समय हुनेछ ।

५. यसले देशमा बिद्युतको खपत बढ्न गइ उत्पादित विद्युतको सुरक्षित बजारको निर्माण र लगानीकर्तालाई प्रोत्साहित गर्न सकिन्छ ।

६. बिभिन्न बिदेसी सवारीसाधन उत्पादक कम्पनीहरूलाई आब्हान गर्नको लागि आधार तयार हुनेछ उनिहरूको लागी सुरक्षित बजार र देशको लागी बेरोजगारी समस्यालाई समेत न्युनिकरणमा कोशेढुङ्गा सहित हुन सक्छ।

७. यो अबधी बिद्युतिय सवारीसाधन चलाउनको लागी आबस्यक पर्ने सबै किसिमका पुर्बाधारहरू निर्माण र प्रशिक्षणको लागी पर्याप्त हुनेछ।

८. पेट्रोलियम सवारीसाधन संग सम्बन्धित सम्पूर्ण लगानी कर्ता ,ब्यबसायी तथा यसमा आश्रित श्रमिकहरूलाई समेत अन्य क्षेतमा अध्ययन अनुसन्धान र रूपान्तरित हुन पर्याप्त समय र अबसर हुनेछ ।

अंत्यमा आजको दिनमा चालिएको एकमात्र कदमले दिर्गकालमा देशको अर्थतन्त्रलाई संरक्षण सम्भार र प्रबर्द्धन गर्ने अस्त्र हुन सक्छ आबश्यकता मात्र उच्च इच्छा शक्ती को छ ।

सुमन शुक्रराज तिवारी पोखरा ३१ बेगनास बिद्याथी, त्रिवेणी इन्टरनेश्नल कलेज, कर्जा अधिकृत जनता बहुद्देश्यीय सहकारी संस्था लिमिटेड

Previous Post

कास्की १ (क) : अधिकारी भर्सेज कोईराला, कस्ले मार्ला बाजी?

Next Post

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उदघाटन आज

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उदघाटन आज

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उदघाटन आज

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?