• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home शिक्षा

नेशनल प्याब्सन कास्कीले पठनसिप प्रतियोगिता गर्ने 

Lekhnath Khabar by Lekhnath Khabar
August 25, 2022
in शिक्षा
0
0
SHARES
53
VIEWS
Share on FacebookShare on Twitter

नेशनल प्याब्सन कास्कीले पठनसिप प्रतियोगिता गर्ने

पाेखरा । नेशनल प्याब्सन कास्कीले यही भाद्र २४ गते शुक्रबार अन्तर विद्यालय स्तरीय पठनसिप तथा श्रुतिलेखन प्रतियोगिता गर्ने  भएको छ।कार्यक्रम काे तयारीमा जुटिरहेको संस्थाले शिक्षकहरू का लागि अभिमुखिकरण सम्पन्न गरेको छ ।नेशनल प्याब्सन कास्कीको सभाहलमा राखिएको अभिमुखिकरणमा सञ्जीव पाैडेलले सहजीकरण गरेका थिए।नेशनल प्याब्सन कास्कीका अतिरिक्त कृयाकलाप प्रमुख राजु केसीकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतियोगिताका संयाेजक राजु कायस्थले सहभागीलाई स्वागत गर्दै  कार्यक्रम माथि प्रकाश पारेका थिए।संयाेजन समितिका सदस्य विष्णुहरि पाैडेलले सञ्चालन गरेको कार्यक्रममा  हरिराज अधिकारी ,सहभागी प्रेेेमनारायण ढकाल लगायतले विद्यार्थीमा भाषाका सिपकाे विकासका लागि यस्ता प्रतियोगिता सहयोगी हुने धारणा राखेका थिए।अभिमुखिकरणमा नेशनल प्याब्सन कास्की अन्तरगत रहेका ३५ विद्यालयका शिक्षकहरुकाे सहभागिता  रहेको थियो ।
Previous Post

लेखनाथमा भोली तायाःमचा नृत्य

Next Post

डायमण्ड मा.वि.मा तिज गित प्रतियोगिता

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

डायमण्ड मा.वि. को त्रिदिवसीय कार्यक्रम: दोस्रो दिन डायमण्ड मेला
शिक्षा

डायमण्ड मा.वि. को त्रिदिवसीय कार्यक्रम: दोस्रो दिन डायमण्ड मेला

डायमण्डमा त्रिदिवसीय बार्षिकोत्सव
शिक्षा

डायमण्डमा त्रिदिवसीय बार्षिकोत्सव

गणेश मालिकामा चौंथो खुला वादविवाद प्रतियोगिता
शिक्षा

गणेश मालिकामा चौंथो खुला वादविवाद प्रतियोगिता

कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयको ६३ औँ वार्षिकोत्सव सम्पन्न
शिक्षा

कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयको ६३ औँ वार्षिकोत्सव सम्पन्न

डायमण्डको खेलकुद कार्यक्रम
शिक्षा

डायमण्डको खेलकुद कार्यक्रम

Next Post
डायमण्ड मा.वि.मा तिज गित प्रतियोगिता

डायमण्ड मा.वि.मा तिज गित प्रतियोगिता

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?