• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home शिक्षा

डायमण्ड मा.वि.मा कक्षा ११ का विद्यार्थीलाई स्वागत

Lekhnath Khabar by Lekhnath Khabar
August 22, 2022
in शिक्षा, समाज, स्थानीय
0
डायमण्ड मा.वि.मा कक्षा ११ का विद्यार्थीलाई स्वागत

डायमण्ड मा.वि.मा कक्षा ११ का विद्यार्थीलाई स्वागत

0
SHARES
704
VIEWS
Share on FacebookShare on Twitter

डायमण्ड मा.वि.मा कक्षा ११ का विद्यार्थीलाई स्वागत
सुमन जिसी
लेखनाथ, ६ भाद्र । पोखरा महानगरपालिका वडा नं. २७ तालचोकमा रहेको डायमण्ड मा.वि.मा कक्षा ११ मा शैक्षिक सत्र २०७९ मा भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गरिएको छ ।
विद्यालयका प्रिन्सिपल यम वहादुर रोकाले नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गर्दै उज्ज्वल भविष्यको कामना साथै हालका विद्यालयका गतिविधि र भावी योजनासमेत प्रस्तुत गर्नु भएको थिए । उहाँले नवआगन्तुक विद्यार्थीहरुलाई मन्दिर भित्रको ढुङ्गा र बाटोको ढुङ्गाको उदारण दिदै सबैले पुज्ने बन्नु पर्नेमा जोडदिनुभएको थियो ।
विद्यालयका व्यवस्थापक प्रमुख हरिप्रसाल लामिछानेले विद्यार्थीहरुका लागि विद्यालय गतिविधिलाई चुस्त राख्न गरिएको व्यवस्थाको बारेमा जानकारी दिनुका साथै असल नागरिक बन्न विद्यार्थीहरु लगनशील हुनुपर्ने वताउनु भएको थियो ।
विद्यालयका शैक्षिक प्रमुख संजिव थापाले नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गर्नुका साथै विभिन्न विषयको पाठयक्रम र पढाई पद्दत्ति, +२ को दुई वर्षे पढाई किन महत्वपूर्ण छ भन्ने बारेमा जानकारी प्रस्तुत गर्नु भएको थिए ।

डायमण्ड मा.वि.मा कक्षा ११ का विद्यार्थीलाई स्वागत
डायमण्ड मा.वि.मा कक्षा ११ का विद्यार्थीलाई स्वागत

विद्यालयका +२ संयोजक शिव प्रसाद लामिछानेले विद्यार्थीहरुलाई मुल्याङ्कन सैद्घान्तिक तथा प्रयोगात्मक प्रकृयाको बारेमा जानकारी, पढाई हुने विषयहरुको बारेमा जानकारी तथा अनुसाशन र विद्यालयका नियमहरुको बारेमा जानकारी दिनुभएको थियो ।
विद्यालयका निर्देशक माधवशरण उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा धन्यवाद सहित हरेक व्यक्ति आफैमा क्षमतावान हुने र आफ्नो क्षमताको सहि सदुपयोग गदै शैक्षिक उन्नति तर्फ सबै विद्यार्थीहरुलाई जागरुप हुन् अनुरोध गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक नारायण प्रसाद पराजुलीले गर्नुभएको थिए ।

Previous Post

लेखनाथमा तायाःमचा नृत्य प्रतियोगिता हुने

Next Post

हिकमत बहादुर कुवँर भए एघारौ पटक ः ताल बाराही मन्दिर गुठी ब्यवस्थापन समितिको अध्यक्ष

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु
अर्थ खबर

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा
समाचार

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा

लेउवा संघमा आयकर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम
अर्थ खबर

लेउवा संघमा आयकर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम

कास्की–२ मा उम्मेदवार उत्तम पौडेलको ‘स्थानीयसँग संवाद यात्रा’ तीव्र
राजनीति

कास्की–२ मा उम्मेदवार उत्तम पौडेलको ‘स्थानीयसँग संवाद यात्रा’ तीव्र

भक्तपुर उवासंघको टोलीलाई लेखनाथमा स्वागत
अर्थ खबर

भक्तपुर उवासंघको टोलीलाई लेखनाथमा स्वागत

Next Post
हिकमत बहादुर कुवँर भए एघारौ पटक ः ताल बाराही मन्दिर गुठी ब्यवस्थापन समितिको अध्यक्ष

हिकमत बहादुर कुवँर भए एघारौ पटक ः ताल बाराही मन्दिर गुठी ब्यवस्थापन समितिको अध्यक्ष

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com

Read more

Our Team

  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?