• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

हिकमत बहादुर कुवँर भए एघारौ पटक ः ताल बाराही मन्दिर गुठी ब्यवस्थापन समितिको अध्यक्ष

Lekhnath Khabar by Lekhnath Khabar
August 23, 2022
in समाचार
0
हिकमत बहादुर कुवँर भए एघारौ पटक ः ताल बाराही मन्दिर गुठी ब्यवस्थापन समितिको अध्यक्ष

हिकमत बहादुर कुवँर भए एघारौ पटक ः ताल बाराही मन्दिर गुठी ब्यवस्थापन समितिको अध्यक्ष

0
SHARES
35
VIEWS
Share on FacebookShare on Twitter

गणेश पहारी  पोखरा, भाद्र ७ । पोखरा महानगर पालिका वडा नं–६ बैदाममा अवस्थित श्री ताल बाराही मन्दिरको गुठी ब्यवस्थापन समितिको अध्यक्षमा हिकमत बहादुर कुवँर निर्वाचित भएका छन । सोमबार भएको मन्दिरको २६ साधारण सभा तथा १३ अधिबेशनले कुवँर लाई एघारौ पटकका लागि पुन अध्यक्षमा सर्वम्मत चयन गरेको हो । १४ सदस्यीय समितिको कार्यकाल आगामि ३ बर्षका लागि रहने छ ।
समितिको महिला उपाध्यक्षतामा जुना अधिकारी, पुरुष उपाध्यक्षमा प्रशुराम शर्मा पहारी सचिबमा धुव्र बराल र कोषाअध्यक्षमा निर्मल खत्री, सह–सचिब पुरुष महेश्वर पहारी र महिलामा मिना ढकाल चयन भएका निर्वाचन मण्डलका अध्यक्ष जगत बहादुर पहारीले जानकारी दिए ।
तेसै गरि सदस्यहरुमा क्षितिज पहारी, अनिल पहारी, ओमनाथ पहारी, कलावति सापकोटा, पार्वति बोगटी, लक्ष्मी खाती र धन विक्रम ढकाल चयन भएका छन । जगत बहादुर पहारी, चुडामणि पहारी, हरिकृष्ण पहारी, प्राध्यापक चन्द्रनाथ अधिकारी र निर्मल पहारी सदस्य रहेको निर्वाचन मण्डलले निर्वाचित पदाधिकारीहरु लाई सपथ ग्रहण गराई निर्वाचन सम्पन्न गरेको थियो ।
राष्ट्रिय गुठी ब्यवस्थापन समितिको विधान अनुसार पोखरा महानगर पालिका वडा समितिको कार्यालय वडा नंं–६ र मालपोत कार्यालय कास्की पदेन सदस्य रहने गरि समाबेशि ब्यवस्थापन समिति बनाईएको उपाध्यक्ष प्रशुराम शर्मा पहारीले जानकारी दिए ।
यस अघि कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगर पालिका वडा वडा नं–६का कार्यवाहक अध्यक्ष बासु बरालले मन्दिर देवस्थल रास्ट्रका अमूल्य सम्पत्ति भएको बताउदै इनिहरुको रेखदेख र मर्मत सभ्भारमा रास्ट्रले उचित ब्यवस्थ्था गर्नु पर्ने बताए । बरालले ‘तालको बिच भागमा मन्दिर विश्वको कुनै पनि ठाउँमा विरलै देख्न पाइन्छ’ भन्दै पोखराको गहना रुपमा रहेको देवीकोे मन्दिरलाई संरक्षणमा का लागि हामी सवै लाग्नु पर्नेमा जोड दिए ।
अध्यक्ष हिकमत बहादुर कुवँरले गुठी ब्यवस्थापन समिति, वडा कार्यालय समिति वडा नंंं– ६, मालपोत कार्यालय कास्की, डुङ्गा ब्यवसायी समिति र पुजारी सहित सारोकार वालाहरुको भेला गरि गुठी संस्थान र पुरातत्व विभागको इन्जिनियरहरुको सयुक्त रुपमा गरिएको सुपरिवेक्षण तथा निरिक्षणको क्रममा मन्दिर तिन इन्च उत्तर तर्फ ढल्लकेको प्रतिबेदन तयार पारेको बताउदै निकट भविष्यमा मन्दिरलाई पुरातत्व बिभाग द्धारा पुननिर्माण गर्ने जानकारी पाएको बताए । कुवँरले मन्दिरलाई मौलिक र कलात्मक ढाचामा बनाउन्न आफुले नेपाल सरकार अन्तरगत रहेको पुरातत्व बिभाग समक्ष आग्रह गरेको सुनाए । उनले अग्रजहरुको सल्लाह र सुझाबलाई मनन गर्दै अगाडी बढ्ने प्रतिबद्धता समेत ब्यक्त गरे ।
अध्यक्ष हिकमत बहादुर कुवँरको सभाअध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष प्रशुराम शर्मा पहारी, सचिब धुर्व बराल, सल्लाहकार चुडामणि पहारी, सल्लाहकार बुद्धि बहादुर नेपाली र पुजारी निर्मल पहारीले लगाएतका वक्ताहरुले धार्मिक पर्यटकीय संस्कृति रहेको ताल बाराही भगवति मन्दिरको पुननिर्माण सहित सम्बर्द्धन गर्न छिटोभन्दा छिटो नेपाल सरकार र प्रदेश सरकारले ध्यान दिनु पर्नेमा जोड दिएका थिए ।
सचिब धुव्र बराल र कोषाअध्यक्ष प्रेमराज पहारीले प्रस्तुत गरेका प्रगति र आर्थिक प्रतिबेदन सभाले सर्वसम्मत पारित गरेको थियो ।

Previous Post

डायमण्ड मा.वि.मा कक्षा ११ का विद्यार्थीलाई स्वागत

Next Post

मसिना पर्यटन सहकारी संस्थाको अध्यक्षमा ‘‘पागल‘‘

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु
अर्थ खबर

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग
समाचार

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा
समाचार

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट
समाचार

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान
समाचार

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान

Next Post
मसिना पर्यटन सहकारी संस्थाको अध्यक्षमा ‘‘पागल‘‘

मसिना पर्यटन सहकारी संस्थाको अध्यक्षमा ‘‘पागल‘‘

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?