• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home अर्थ खबर

मसिना पर्यटन सहकारी संस्थाको अध्यक्षमा ‘‘पागल‘‘

Lekhnath Khabar by Lekhnath Khabar
August 24, 2022
in अर्थ खबर, स्थानीय
0
मसिना पर्यटन सहकारी संस्थाको अध्यक्षमा ‘‘पागल‘‘

मसिना पर्यटन सहकारी संस्थाको अध्यक्षमा ‘‘पागल‘‘

0
SHARES
90
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, ७ भदौ ।

मसिना पर्यटन सहकारी सस्था पोखरा ३२ को १० औ बार्षिक साधारण सभा तथा चौथो अधिवेशनले तिन वर्षे कार्यकालको लागि प्रकाश चन्द्र गिरी (पागल) सर्वसम्वत रुपमा अध्यक्ष पदमा चयन गरेको ।

सर्वसम्वत रुपमा चयन भएको समितिको उपाध्यक्षमा रामचन्द्र खनाल र बिमला वस्नेत सचिवमा विष्णु प्रसाद तिवारी, सह–सचिवमा अर्जुन मल्ल, कोषाध्यक्षमा चिरन्जिवि तिवारी रहेका छन् भने समितिको सदस्यहरुमा खमवहादुर पुन, पृथ्वीनारयाण श्रेष्ठ, सरिता ( लम्साल) वाग्ले, नारायणप्रसाद पाण्डे, पदमराज अधिकारी, परिबेश ओझा, , तिर्थराज खनाल , सप्तनाथ कुँवर र धर्म तिमिस्सिना रहेका छन् । यसैगरी लेखा समितिको संयोजकमा पुर्णराज बोहोरा सदस्यमा काशिनाथ धमला रहेका छन् ।

यस अघि कार्यक्रमको उद्ध्घाटन गर्दै शुक्ला गण्डकी नगरपालिका उप प्रमुख खुमबहादुरल वि क ( राजु ) ले सहकारीहरुले समाज परिवर्तनका लागि रचनात्मक काम गर्नु पर्नेमा जोड दिएका छन् ।

उप प्रमुख विे.क.ले स्थानिय तहको लगानीलाई सुरक्षीत गर्दै, सहकारीले दिर्घकालिन प्रभाव पर्ने योजनाहरु लिएर अगाडी वढ्नु पर्ने सुझाव राख्दै पर्यटनलाई जोडेर विश्व सामु चिनाउने प्रयास गर्दे प्राकृतिक र जलश्रोतका हिसावले भौतिक रुपमा भएको धनलाई निजि क्षेत्र संग साझेदारी गरी स्रोतका रुपमा आर्थिक आय आर्जनमा लाग्नु पर्ने धारणा राखे ।

कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष बाबुराम गिरी ,बाटिका बचत तथा ऋण सहकारी सस्थाका पुर्व अध्यक्ष धर्म बहादुर बस्नेत, समाज सेवी शिवजी लामिछान, ेलेखनाथ उद्योग वाणिज्य संघका कोषाध्यक्ष भरतराज ओझा , समाज सेवी पार्वती वाग्ले , सोमनाथ कंडेल लगाएतले देशको अर्थतन्त्रलाई बलियो बनाउन सहकारीहरुले सेयर सदस्यको मन जितेर लगानीलाई सुरक्षीत गर्न सक्नु पर्ने विचार राखेका थिए ।

सस्थाका अध्यक्ष प्रशान्तराज धमलाको अध्यक्षतामा भएको सो कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष रामचन्द्र खनाल धन्यवाद ज्ञापन प्रकाशचन्द्र पागल र संचालन सचिव विष्णु तिवारीले गरेका थिए ।

पोखरा ३२ र शुक्लागण्डकी नगरपालिकाको वडा नंं २ को सिमाना खुदी खोलामा ८९१ किलोवाट बिद्युत उत्पादनको तयारी गरेको छ । भने सहकारीमा एक हजार तिनसय एक सेयर सदस्यहरु रहेका छन् ।

Previous Post

हिकमत बहादुर कुवँर भए एघारौ पटक ः ताल बाराही मन्दिर गुठी ब्यवस्थापन समितिको अध्यक्ष

Next Post

पोखरा स्पोर्टस् अवार्डको २०७८ को आय व्यय सार्वजनिक

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु
अर्थ खबर

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा
समाचार

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा

लेउवा संघमा आयकर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम
अर्थ खबर

लेउवा संघमा आयकर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम

कास्की–२ मा उम्मेदवार उत्तम पौडेलको ‘स्थानीयसँग संवाद यात्रा’ तीव्र
राजनीति

कास्की–२ मा उम्मेदवार उत्तम पौडेलको ‘स्थानीयसँग संवाद यात्रा’ तीव्र

भक्तपुर उवासंघको टोलीलाई लेखनाथमा स्वागत
अर्थ खबर

भक्तपुर उवासंघको टोलीलाई लेखनाथमा स्वागत

Next Post
पोखरा स्पोर्टस् अवार्डको २०७८ को आय व्यय सार्वजनिक

पोखरा स्पोर्टस् अवार्डको २०७८ को आय व्यय सार्वजनिक

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?