• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home शिक्षा

लिटल फ्लावर एजुकेशनल एकेडेमीमा कक्षा ११ का विद्यार्थीलाई स्वागत

Lekhnath Khabar by Lekhnath Khabar
August 20, 2022
in शिक्षा, स्थानीय
0
0
SHARES
181
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, ४ भाद्र । पोखरा महानगरपालिका वडा नं. २७ रिठेपानीमा रहेको लिटल फ्लावर एजुकेशनल एकेडेमीमा कक्षा ११ मा शैक्षिक सत्र २०७९ मा भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गरिएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवेदार जग बहादुर गुरुङको अध्यक्षतामा भएको. कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाको शिक्षा महाशाखा प्रमुख हेम प्रसाद आचार्यले अभिभावकहरुको लगानीलाई सार्थक बनाउन र असल नागरिक बन्न विद्यार्थीहरु लगनशील हुनुपर्ने वताए । उनले मेहनतका साथ अगाडि वढ्न विद्यार्थीहरुलाई प्रेरीत गरे ।
पोखरा महानगरपालिका वडा नं. २७ की वडा सदस्य बुद्धिमाया थापामगरले समाजको आवश्यकतालाई बुझेर लिटल फ्लावरले कक्षा ११ को पढाइ सञ्चालन गरेकोमा खुशी व्यक्त गरिन् ।
नेशनल प्याब्सन कास्की का अध्यक्ष हेमन्त अधिकारीले नेशनल प्याब्सनका हरेक गतिबिधिमा रहेको लिटल फ्लावरको सक्रियताको प्रशंसा गर्दै नवआगन्तुक विद्यार्थीहरुले भविष्यमा उत्कृष्टता हासिल गर्नुपर्नेमा जोड दिए ।
प्याब्सन कास्कीका अध्यक्ष मथुरा प्रसाद पौडेलले अब रिठेपानीका विद्यार्थीले घर छेउमै ११ र १२ को शिक्षा लिने अवसरलाई गुमाउन नहुने धारणा व्यक्त गरे ।
युनिप्स नेपालका शान्त बहादुर गुरुङ, नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रिय सचिव रामप्रसाद पोख्रेल, नेपाल शिक्षक संघ गण्डकी प्रदेशका अध्यक्ष शिरोमणि लामिछाने, विद्यालयका संस्थापक निर्देशक कमल खड्का, राईजिङ स्टार युवा क्लवका अध्यक्ष विष्णु प्रसाद गुरुङ, पुर्वअध्यक्ष यम प्रसाद गुरुङ, रिठेपानी सहकारीका अध्यक्ष ईन्द्र बहादुर गुरुङ, लक्ष्मी माविका प्रधानाध्यापक जगन्नाथ अधिकारी लगायतले नवआगन्तुक विद्यार्थीहरुको उज्ज्वल भविष्यको कामना गरेका थिए ।
विद्यालयका प्रिन्सिपल विकल पौडेलले हालका गतिविधि र भावी योजनासमेत प्रस्तुत गरेका थिए । शिक्षक राम प्रसाद अधिकारीले स्वागत तथा संस्थापक देवी खड्का प्रधानले धन्यवाद ज्ञापन गरेको उक्त कार्यक्रममा कक्षा ११ की नवआगन्तुक विद्यार्थी वर्षा तामाङले अभिभावक र विद्यार्थीको चाहनालाई पुरा गर्ने प्रतिवद्धता जनाईन ।
विविध सांस्कृतिक प्रस्तुती समेत रहेको उक्त कार्यक्रमको सञ्चालन पूर्व प्रिन्सिपल एवं कक्षा ११ का संयोजक विष्णुहरि पौडेलले गरेका थिए ।

Previous Post

सुकुम्बासी तथा अव्यवस्थीत बसोबासीलाई हटाउन भुपु सैनिक संघको माग

Next Post

लेखनाथ सामुदायिक सहकारीको स्वाथ्य शिविर

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु
अर्थ खबर

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा
समाचार

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा

लेउवा संघमा आयकर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम
अर्थ खबर

लेउवा संघमा आयकर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम

कास्की–२ मा उम्मेदवार उत्तम पौडेलको ‘स्थानीयसँग संवाद यात्रा’ तीव्र
राजनीति

कास्की–२ मा उम्मेदवार उत्तम पौडेलको ‘स्थानीयसँग संवाद यात्रा’ तीव्र

भक्तपुर उवासंघको टोलीलाई लेखनाथमा स्वागत
अर्थ खबर

भक्तपुर उवासंघको टोलीलाई लेखनाथमा स्वागत

Next Post
लेखनाथ सामुदायिक सहकारीको स्वाथ्य शिविर

लेखनाथ सामुदायिक सहकारीको स्वाथ्य शिविर

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?