• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home Uncategorized

७० लाखको लागतमा लेखनाथमा कफि हाउस एण्ड लाउञ्ज बार

Lekhnath Khabar by Lekhnath Khabar
November 24, 2021
in Uncategorized
0
0
SHARES
803
VIEWS
Share on FacebookShare on Twitter

मंसिर ८, लेखनाथ । लेखनाथको अर्घौंमा करिब ७० लाखको लागतमा कफि हाउस एण्ड लाउञ्ज बार सञ्चालनमा आउने भएको छ । पोखरा–२७ अर्चलेका तिन युवा दाजुभाई आशिष रसाईली, अस्मीत रसाईली र अनिष रसाईली मिलेर उच्चस्तरीय सेवा सहितको रोयल कफि हाउस एण्ड लाउञ्ज बार सञ्चालनमा ल्याउन लागेका हुन ।

कफिका पारखीहरुका लागी प्रसिद्ध जाभा ब्राण्ड लगायतको कफी मेशीनबाट बनाईनुका साथै संगीत पारखीहरुका लागी लाईभ म्यूजिकको साथमा बार्बिक्यू एवं विभिन्न खाना तथा खाजाका परिकारहरुको स्वादमा रमाउन सकिने सञ्चालक मध्येका एक अस्मित रसाईलीले वताए ।

विगतमा रेष्टुरेण्ट व्यवसायमा अनुभव बटुलीसकेका दाजु आशिष र होटल व्यवस्थापन विषय अध्ययन गरेका भाई अनिषले आफुहरुले हासिल गरेको ज्ञान सिप र अनुभवलाई भरपुर उपयोग गर्दै उत्कृष्ट सेवा प्रदान गर्ने वताएका छन ।

 

कफि हाउस एण्ड लाउञ्ज बारको यहि मंसिर १० र ११ गते राष्ट्रिय स्तरका विभिन्न कलाकारहरु सहित विविध सांगितिक कार्यक्रमको साथमा शुभारम्भ हुनेछ । कार्यक्रममा नेपाल आईडलका फाईनलिस्ट विक्रम बराल, नेपाल स्टारको टप फाईभमा पर्न सफल अमित नेपाली लगायतको प्रस्तुती रहने सञ्चालकहरुले जानकारी दिएका छन ।

 

Previous Post

नेकपा माओवादी केन्द्र पोखरा २९ को अध्यक्ष धन बहादुर

Next Post

आर्दश युवा क्लवको वार्षिकोत्सवको अवसरमा रक्तदान

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

पोखरा लेडी जेसीजले विविध कार्यक्रमका साथ जेसिज सप्ताह मनाउने
Uncategorized

पोखरा लेडी जेसीजले विविध कार्यक्रमका साथ जेसिज सप्ताह मनाउने

लेखनाथ महोत्सवको सोमबार मात्रै ४० हजार दर्शकहरुद्धारा अवलोकन
Uncategorized

लेखनाथ महोत्सवको सोमबार मात्रै ४० हजार दर्शकहरुद्धारा अवलोकन

लायन्स क्लबहरूको संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न
Uncategorized

लायन्स क्लबहरूको संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न

बेगनास बराह क्षेत्र निर्माण समिति गठन, अध्यक्षमा ध्रुबनाथ
Uncategorized

बेगनास बराह क्षेत्र निर्माण समिति गठन, अध्यक्षमा ध्रुबनाथ

लेखनाथ जेसीजको आयोजनामा उम्मेदवारसँग ककस कार्यक्रम
Uncategorized

लेखनाथ जेसीजको आयोजनामा उम्मेदवारसँग ककस कार्यक्रम

Next Post
आर्दश युवा क्लवको वार्षिकोत्सवको अवसरमा रक्तदान

आर्दश युवा क्लवको वार्षिकोत्सवको अवसरमा रक्तदान

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?