• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home खेलकुद

लेखनाथ जेसिजको फुटसल कप सम्पन्न

Lekhnath Khabar by Lekhnath Khabar
October 8, 2021
in खेलकुद, स्थानीय
0
0
SHARES
109
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ,२२ असोज । विजयादशमीको अवसरमा लेखनाथ जेसिजले आयोजना गरेको जेसीज फुटसल कप २०७८ को उपाधी मर्दि हिमाल फुटसल क्लवले हात पारेको छ ।

विहिबार आयोजित प्रतियोगिताको उपाधिसँगै क्लवले नगद रु ३० हजार हात पार्न सफल भएको छ भने उप–विजेता मा चित्त वुझाएको सगरमाथा फुटसल क्लवले नगद रु २० हजार हात पारेको छ ।

जेसिज क्लवभित्रकै सदस्यहरुको सहभागितामा काईटस फुटसल मा आयोजना गरिएको प्रतियोगितामा कुल ८ वटा टिमले सहभागिता जनाएका थिए ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीको उपाधी मर्दि हिमाल फुटसल क्लवका खेलाडी शुसील क्षेत्री ले हात पारेका छन । उनले उपाधी सँगै नगद रु ५ हजार र ट्रफी पनि प्राप्त गरेका छन ।

No description available.

विजेता टिमलाई पुरस्कार वितरण गर्दै क्लवका अध्यक्ष नवराज पौडेलले प्रतियोगिताको आयोजनाले क्लवका सदस्यहरुविचको भाईचारामा अझै वृद्धि भएर गएको र आगामी दिनहरुमा पनि क्लवले यस कार्यक्रमलाई निरन्तरता दिने वताएका थिए ।

कार्यक्रममा सम्पुर्ण क्लवका सदस्यहरुविच विजयादशी, दिपावली छठ एवं नेपाल संवतको अवसरमा शुभकामना आदान प्रदान समेत गरिएको थियो ।

Previous Post

जल्धारे सहकारी १३ औं वर्षमा

Next Post

होटल संघको अधिवेशन सम्पन्न, अध्यक्षमा सुवेदी निर्विरोध

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

रुपाताल मत्स्य सहकारीले रजत बर्ष मनाउँदै, रुपातालमा माछाका भुरा छाडियो
समाचार

रुपाताल मत्स्य सहकारीले रजत बर्ष मनाउँदै, रुपातालमा माछाका भुरा छाडियो

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु
अर्थ खबर

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा
समाचार

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा

लेउवा संघमा आयकर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम
अर्थ खबर

लेउवा संघमा आयकर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम

कास्की–२ मा उम्मेदवार उत्तम पौडेलको ‘स्थानीयसँग संवाद यात्रा’ तीव्र
राजनीति

कास्की–२ मा उम्मेदवार उत्तम पौडेलको ‘स्थानीयसँग संवाद यात्रा’ तीव्र

Next Post
होटल संघको अधिवेशन सम्पन्न, अध्यक्षमा सुवेदी निर्विरोध

होटल संघको अधिवेशन सम्पन्न, अध्यक्षमा सुवेदी निर्विरोध

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?