• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home अर्थ खबर

होटल संघको अधिवेशन सम्पन्न, अध्यक्षमा सुवेदी निर्विरोध

Lekhnath Khabar by Lekhnath Khabar
October 8, 2021
in अर्थ खबर, समाचार
0
0
SHARES
42
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, २२ असोज । पश्चिमान्चल होटल संघ पोखराको अध्यक्षमा लक्ष्मण सुवेदी निर्विरोध निर्वाचित भएका छन् । उनी होटल साकुराका संचालक हुन् । यस अघि उनी संघको प्रथम उपाध्यक्ष थिए ।

संघको शुक्रबार पोखरामा सम्पन्न २० औं अधिवेशन तथा ४० औं साधारण सभाले आगामी दुई बर्षे कार्यकालको लागि नयाँ समिति सर्वसम्मत चयन गरेको निर्वाचन संयोजक मेहरमान श्रेष्ठले घोषणा गरे । संघको निवर्तमान अध्यक्षमा विकल तुलाचन रहेका छन् । त्यस्तै प्रथम उपाध्यक्षमा दीपक श्रेष्ठ चयन भएका छन् । यसैगरी द्वितीय उपाध्यक्षमा गणेशराज पहारी निर्वाचित भए ।
राजेन्द्र ढकाल महासचिव छानिंदा पार्वता पाण्डे सचिवमा निर्वाचित भइन् । कोषाध्यक्षमा नेत्रप्रसाद पौडेल चयन भए भने सह कोषाध्यक्षमा बैभव पौडेल निर्वाचित भए । भरत शर्मा, अनिल श्रेष्ठ, पम्फा पहारी र कल्पना बराल अधिकारी सदश्यमा निर्वाचित भए । संघको १७ सदश्यीय कार्यसमितिमा चार सदश्य मनोनित हुने बैधानिक ब्यवस्था छ । स्टार र नन स्टार होटल तर्फबाट निर्वाचित छ-छ जनाबाट नयाँ कार्यसमिती निर्वाचित गर्ने संघको प्रावधान छ । यो पटक स्टार तर्फबाट पाँच जनाको मात्र उम्मेद्वारी परेकोमा थप एक जना मनोनित हुनेछन् ।
यस अघि आयोजित बन्द शत्रमा संघका प्रथम उपाध्यक्ष लक्ष्मण सुवेदीले स्वागत मन्तब्य व्यक्त गर्दै कोभिड १९ को कठीन अवस्थामा समेत संस्थाले पूर्वपश्चिम जाउँ है पोखरा प्रबर्द्धन कार्यक्रम सम्पन्न गरेको स्मरण गराए ।
उक्त शत्रमा संघका महासचिव गणेशराज पहारी र कोषाध्यक्ष पार्वती पाण्डेले प्रस्तुत गरेका प्रतिवेदनहरु पारित गरिएका थिए । संघका अध्यक्ष विकल तुलाचन र निवर्तमान अध्यक्ष भरतराज पराजुलीले बन्द शत्रमा उठेका जिज्ञासाको उत्तर दिए । सो अवसरमा तुलाचनले आफ्नो कार्यकाल सफल पर्न सहयोग गर्ने सम्पूर्ण पधाधिकारी, साधारण सदश्य, कर्मचारी र विभिन्न संघसंस्थाप्रति आभार प्रकट गरे ।
त्यसपछि आयोजित समापन शत्रको प्रमुख अतिथि गण्डकी प्रदेशका भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्का रहेका थिए । सो अवसरमा कोभिड पछिको पर्यटन: सम्भावना र चुनौती विषयमा चर्चा गरिएको थियो । कार्यक्रममा पोखराको नयाँ विमानस्थल निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै संघका सल्लाहकार विश्वशंकर पालिखेलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा होटल संघ नेपालका उपाध्यक्ष प्रवीणबहादुर पाण्डे, प्रदेश सभा सदश्य राजिव पहारी, संघका सल्लाहकार एबं पूर्व अध्यक्ष विश्वशंकर पालिखे, पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपि बहादुर भट्टराई, वडा अध्यक्ष जगत बहादुर पहारी लगायतले भनाई राखे ।

Previous Post

लेखनाथ जेसिजको फुटसल कप सम्पन्न

Next Post

नौलो घुम्ती नेपालको २० औं साधारण सभा सम्पन्न

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
नौलो घुम्ती नेपालको २० औं साधारण सभा सम्पन्न

नौलो घुम्ती नेपालको २० औं साधारण सभा सम्पन्न

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?