• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home स्थानीय

“ब्राण्ड लेखनाथ प्रर्वद्धन मेरो प्रतिवद्धता” : महासचिव पदका उम्मेद्वार सुवेदी

Lekhnath Khabar by Lekhnath Khabar
September 8, 2021
in स्थानीय
0
0
SHARES
89
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, २३ भदौ । लेखनाथका युवा व्यवसायी उपेन्द्रराज सुवेदी(राजु) ले लेखनाथ उद्योग वाणिज्य संघको महासचिव पदमा उम्मेदवारी दिएका छन् । यही असोज १ र २ गते हुने संघको १३औं महाधिवेशनका लागि उनले महासचिवमा उम्मेदवारी दिएका हुन् ।
बर्तमान कार्यसमितिमा उपमहासचिव भएर काम गरेका सुवेदीले यस अगाडि संघका विभिन्न पदमा रहेर काम गरिसकेका छन् । आफूलाई अमूल्य मत दिइ विजयी गराउन उनले सम्पूर्ण उद्योगी व्यवसायीलाई अपिलसमेत गरेका छन् ।
चुनावी प्रचार प्रसारको क्रममा व्यवसायीहरुको घरदैलो कार्यक्रममा व्यस्त रहेका सुवेदीले दुई कार्यकाल कार्यसमिति सदस्य तथा १ कार्यकाल उप–महासचिव पदमा रहेर संघलाई महत्वपुर्ण योगदान दिएको र व्यवसायीहरुबाट आफुले पाएका प्रतिक्रियाका कारण जित सुनिश्चित रहेको दावी गर्दछन ।
“महासचिव जस्तो गरिमामय पदमा निर्वाचित भए साना व्यापारी देखी ठुला उद्योगी सँग सहकार्य गर्दै व्यवसायीका समस्या र हकहितका लागी विभिन्न निकायसँग समन्वय गर्ने, कृषि उपज खरिद बिक्रि केन्द्रलाई व्यवस्थीत गर्दै किसानहरुको उत्पादनलाई बजारीकरण गर्ने सहयोग गर्ने तथा ब्राण्ड लेखनाथ लाई परिचित गराउँदै यस क्षेत्रका पर्यटन गतिविधि लाई विश्वबजारमा प्रर्वद्धन गर्न स्थानीय, प्रदेश र केन्द्र सरकारसँग सहकार्य गर्नेछु”–उनले भने ।
विभिन्न सामाजिक संघ सस्थामा आवद्ध रहेका सुवेदी पेशाले फर्निचर व्यवसायी हुन् । श्रीराम काष्ठ उद्योग, श्रीराम युपिभिसी प्रालि, शुभम फर्निचर एण्ड फर्निसिङ सेन्टर, अर्चले एग्रो टुरिजम प्रालि, सप्तगण्डकी आरएमसी लगायतका व्यवसायमा उनको आबद्धता रहेको छ ।
नेपाल वन पैदावर गण्डकी प्रदेशको महासचिव भएर काम गरिरहेका उनी लायन्स क्लब अफ लेखनाथका पूर्व अध्यक्ष हुन् । नागरिक परोपकार समन्वय संस्था कास्कीका आर्थिक संयोजक, लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवाको आजीवन सदस्य, लेखनाथ फर्निचर व्यवसायी संघको सल्लाहकार भएर काम गरिहेका छन् ।

Previous Post

नयाँ सोच र नेतृत्वको लागि नगर सचिवमा तिवारीको उम्मेदवारी

Next Post

नेकाको महाधिवेशन प्रतिनिधिमा छन्त्यालको उम्मेदवार

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु
अर्थ खबर

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा
समाचार

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा

लेउवा संघमा आयकर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम
अर्थ खबर

लेउवा संघमा आयकर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम

कास्की–२ मा उम्मेदवार उत्तम पौडेलको ‘स्थानीयसँग संवाद यात्रा’ तीव्र
राजनीति

कास्की–२ मा उम्मेदवार उत्तम पौडेलको ‘स्थानीयसँग संवाद यात्रा’ तीव्र

भक्तपुर उवासंघको टोलीलाई लेखनाथमा स्वागत
अर्थ खबर

भक्तपुर उवासंघको टोलीलाई लेखनाथमा स्वागत

Next Post
नेकाको महाधिवेशन प्रतिनिधिमा छन्त्यालको उम्मेदवार

नेकाको महाधिवेशन प्रतिनिधिमा छन्त्यालको उम्मेदवार

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?