• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home अर्थ खबर

अनलाइन कक्षाको अनुभव शेयर गर्दा १०० रुपैयाँ, विजयीलाई ल्यापटपसँगै लाखौंको उपहार

Lekhnath Khabar by Lekhnath Khabar
July 3, 2021
in अर्थ खबर, शिक्षा
0
0
SHARES
189
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । कोरोना भाइरसपछि पहिलो चरणको तीन महिनाभन्दा लामोलकडाउन सकिएर अहिले मुलुक दोस्रो चरणको महामारीमा छ । कोभिड–१९ को संक्रमण चुलिँदै गएपछि विगत पाँच महिनादेखि बन्द रहेकाविद्यालयहरु कहिलेदेखि सञ्चालनमा qआउँछन्, कुनै टुंगो छैन ।

यस किसिमको अन्यौलताले सिंगो शैक्षिक शत्र नै पछाडि धकेलिने चिन्ताबढ्दै गएको छ । यस्तोमा सरकारले शैक्षिक शत्रलाई प्रभावित हुन नदिनवैकल्पिक सिकाईका माध्मयबाट पढाई सञ्चालन गर्ने तयारी गरिरहेको छ ।

यसको अर्थ अब अनलाइन कक्षा तथा वैकल्पिक माध्यमबाट सञ्चालन हुनेकक्षालाई नै सरकारले मान्यता दिनेछ । यस्तोमा ‘वेद सफ्टवेयर’ अनलाइनसिकाइका लागि उपयुक्त माध्यम बनेको छ । 

वेद ले हाल ६ सय ५० भन्दा बढी विद्यालयलाई प्रविधिमार्फत प्रभावकारीसञ्चालनका साथै भर्चुअल माध्यमबाट कक्षा सञ्चालनमा सहयोग पुर्‍याउँदैआएको छ । अनलाइन कक्षा मात्र होइन, वेदले अनलाइनबाटै गृहकार्य दिनसकिने र परीक्षा सञ्चालन गर्न सकिने प्रणाली समेत विकास गरेको छ । 

उत्कृष्ट अनलाइन सिकाइ प्रविधि र त्यसमा बिक्रीपछिको सेवालाईप्राथमिकमा राख्दै आएको वेदले अब शिक्षक तथा विद्यार्थीलाई एकै ठाउँमाल्याएर लाखौं मूल्यका विभिन्न उपहार समेत प्रदान गर्ने भएको छ । त्यसकालागि वेद ले खल्ती डिजिटल वालेटसँग सहकार्यमा ‘हात हातमा शिक्षा’ नामक अभियान थालेको छ ।

यो अभियान सामाजिक सञ्जाल फेसबुकमा २३ जुन बुधबारदेखि सुरुभएको छ । यो अभियान एक महिना, जुलाई २३ सम्म चल्नेछ । कोभिड–१९को समयमा अनलाइन शिक्षालाई सफल बनाउन विद्यार्थी र शिक्षकले गरकोयोगदानलाई सम्मान गर्न कम्पनीले यो ‘हात हातमा शिक्षा’ सञ्चालनमाल्याएको हो । 

यो योजनामा सहभागी हुने शिक्षक तथा विद्यार्थीले अनलाइन कक्षाकोअनुभवसहित ३० सेकेन्ड लामो भिडिओ बनाउनुपर्ने छ । जसलाई उनीहरुलेआफ्नो फेसबुकमा शेयर गर्नुपर्नेछ । भिडिओमार्फत आफ्नो अनुभव शेयर गर्नेसबै सहभागीले खल्ती वालेटमा सय रुपैयाँ ब्यालेन्स प्राप्त गर्नेछन् । साथै, उत्कृष्ट हुनेलाई ल्यापटप सहित लाखौं मूल्यका आकर्षण पुरस्कार समेतप्रदान गरिनेछ । 

कसरी सहभागी हुने ? 

• यो क्याम्पेनमा सहभागी हुन शिक्षक तथा विद्यार्थीले आफ्नो अनलाइनकक्षाकाे अनुभव सहितकाे भिडियो फेसबुकमा सबैले देख्न सकिनेगरीशेयर गर्नुपर्नेछ ।
• यसरी बनाएको भिडिओ कम्तिमा ३० सेकण्डको हुनुपर्ने छ ।
• वेदको फेसबुक पेज लाइक तथा फलो गर्नुपर्नेछ ।
• भिडिओ पोस्ट गर्दा #HaatHaatmaShikshya #Veda #Khaltiह्यासट्याग राख्नुपर्नेछ र साथै वेद को पेज (@try-veda) लाई ट्यागपनि गर्नुपर्नेछ ।

यस्ता छन्, उपहार

• वेद गुरु (उत्कृष्ट शिक्षक) – एक जना शिक्षकलाई ५० हजार बराबरकोल्यापटपसँगै खल्ती वालेटमा पाँच हजार रुपैयाँ ब्यालेन्स प्रदान गरिनेछ ।तर, यो पुरस्कारका लागि वेद सिस्टम प्रयोग गर्ने शिक्षक हुनुपर्नेछ ।
• फ्युचर लिडर (उत्कृष्ट विद्यार्थी)– एक जना विद्यार्थीलाई ५० हजार रुपैयाँबराबरको ल्यापटप र ४ जनालाई खल्ती वालेटमा पाँच हजार रुपैयाँब्यालेन्स ।
• न्यु अन दि ब्लक पुरस्कार– उत्कृष्ट शिक्षक (वेद सिस्टम प्रयोग नगर्नेलाई) ५० हजार रुपैयाँ मूल्य पर्ने वेदको सब्स्क्रिप्सन एक वर्षको लागि निःशुल्क, साथमा खल्ती वालेटमा १० हजार रुपैयाँ ।
• चार जनालाई खल्ती वालेटमा पाँच हजार रुपैयाँ ब्यालेन्स । 
• साप्ताहिक पुरस्कार अन्तर्गत कारखानामार्फत नौ जनालाई विशेष पुरस्कार।
• हरेक सहभागीलाई खल्ती वालेटमा सय रुपैयाँ नगद । 

 

Previous Post

निष्ठा र वैचारिक राजनीतिका प्रतिमुर्ति : रामबाबू भण्डारी

Next Post

सामुदायिक सेवा केन्द्र लेखनाथको रक्तदानमा १३३ युनिट रगत संकलन

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु
अर्थ खबर

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

लेउवा संघमा आयकर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम
अर्थ खबर

लेउवा संघमा आयकर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम

भक्तपुर उवासंघको टोलीलाई लेखनाथमा स्वागत
अर्थ खबर

भक्तपुर उवासंघको टोलीलाई लेखनाथमा स्वागत

डायमण्ड मा.वि. को त्रिदिवसीय कार्यक्रम: दोस्रो दिन डायमण्ड मेला
शिक्षा

डायमण्ड मा.वि. को त्रिदिवसीय कार्यक्रम: दोस्रो दिन डायमण्ड मेला

नव उद्यमी व्यवसायीहरुका लागि लेउवा संघको प्रशिक्षण
अर्थ खबर

नव उद्यमी व्यवसायीहरुका लागि लेउवा संघको प्रशिक्षण

Next Post
सामुदायिक सेवा केन्द्र लेखनाथको रक्तदानमा १३३ युनिट रगत संकलन

सामुदायिक सेवा केन्द्र लेखनाथको रक्तदानमा १३३ युनिट रगत संकलन

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?