• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home राजनीति

संसद पुर्नस्थापना नभए मुलुक विदेशीको खेलमैदान’– काग्रेस नेता प्रकाशमान सिंह

Lekhnath Khabar by Lekhnath Khabar
February 15, 2021
in राजनीति, स्थानीय
0
0
SHARES
108
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, ३ फागुनर नेपाली कागे्रसका पूर्व महामन्त्री प्रकाशमान सिंहले संसद पुर्नस्थापना नभए मुलुक विदेशीको खेलमैदान बन्ने बताए छन् । नेपाली कागे्रस कास्कीले पोखराको लेखनाथमा आयोजीत विरोधसभामा सिंहले संसद पुर्नस्थापना भएमा नेपाल नेपालीकै हातमा रहने र नभए बाह्यशक्ति हावि हुने बताए ।
उनले संविधानलाई असफल बनाउन ओलीले संसद विघटन गरेको आरोप लगाए । संसद विघटनमा ओलीको मात्र हात नभई विदेशीको इशारा पनि रहेको सिंहको भनाई थियो । उनले ओलीले संविधान माथि नै धावा बोलेको आरोप लगाए ।
उनले ओलीले हिजो दुईतिहाइ मतका आधारमा प्रधानमन्त्री बनेपनि उनले दुईतिहाइको त्यो मत धान्न नसकेको बताए । ‘ओली प्रधानमन्त्री हुँदा उनीसँग दुईतिहाइ मत थियो, तर, उनले त्यो धान्न सकेनन्,’ सिंहले भने, ‘अब पनि दुईतिहाइ ल्याएर उनीसँग आशा गर्ने ठाउँ रहँदैन ।’ ओली आफ्नै दलमा पनि असफल भएको सिंहले बताए ।
‘राम्रो काम गर्दा सहयोग हुन्थ्यो, तर, ओली संसदसँग फेस गर्न चाहेनन र सकेनन् । ‘ओलीको शैली आफुले भनेको सबैले मानिदिनुपर्ने अहंकारको प्रवृत्ति छ,’ उनले भने ।
प्रधानमन्त्री ओलीले लामो समयपछि सिंहदरबार प्रवेश गर्दा नौटंकी देखाएको बताए । कार्यक्रममा पूर्व सभामुख तारानाथ रानाभाटले ओली अहिलेको व्यवस्था नै असफल बनाउन उद्दत रहेको बताए ।
‘देश कहाँ जान्छ भन्ने अवस्था रहेन,’ रानाभाटले भने, ‘संसद पुर्नस्थापना नै कांग्रेसको मूल उद्देश्य हुनुपर्छ । कांग्रेसले दोधारे नीति बनाउनु हुँदैन ।’ चुनाव की संसद पुर्नस्थापना मध्येमा पहिलोमा पुर्नस्थापना र दोश्रो प्राथमिकतामा बल्ल चुनाव हुनुपर्ने उनले बताए ।
कांग्रेसका जिल्लास्तरीय नेताहरुले पनि ओलीको कदमको विरोध गरेका थिए । काग्रेसका नेताहरु शुक्रराज शर्मा र यज्ञबहादुर थापा लगायतले प्रधानमन्त्री ओलीले संसद विघटन गरेर मुलुकलाई नै अप्ठेरो अवस्थामा लगेको बताए ।
कास्कीको लेखनानमा कांग्रेसले आयोजना गरेको विरोधसभामा पोखरा र आसपासका गाउँबाट समेत कांग्रेस कार्यकर्ता आएको कांग्रेस कास्कीका प्रवक्ता नविन सिग्देलले बताए ।

Previous Post

लायन्स क्लब अफ सिमसारको रक्तदान कार्यक्रम सम्पन्न

Next Post

सामुदायिक सेवा केन्द्र लेखनाथको स्वागत तथा सम्मान

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ : मुख्यमन्त्री पाण्डे
समाचार

राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ : मुख्यमन्त्री पाण्डे

२१ औं लेखनाथ महोत्सव आजबाट, मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने
समाचार

२१ औं लेखनाथ महोत्सव आजबाट, मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने

२१औं लेखनाथ महोत्सवको तयारी पूरा
अर्थ खबर

२१औं लेखनाथ महोत्सवको तयारी पूरा

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

Next Post
सामुदायिक सेवा केन्द्र लेखनाथको स्वागत तथा सम्मान

सामुदायिक सेवा केन्द्र लेखनाथको स्वागत तथा सम्मान

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?