• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home स्थानीय

लायन्स क्लब अफ सिमसारको रक्तदान कार्यक्रम सम्पन्न

Lekhnath Khabar by Lekhnath Khabar
February 13, 2021
in स्थानीय
0
0
SHARES
66
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, १ फागुुन ।
लायन्स क्लब अफ लेखनाथ सिमसारले खुला रक्तदान कार्यक्रम शनिवार सम्पन्न गरेको छ । ‘रक्तदान जिवन दान, जिवन दान महादान’ भन्ने पवित्र उद्धेश्यलाई आत्मसाथ गरी क्लबको वार्षिक कार्यक्रम अन्तरगत रक्तसञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

क्लबका अध्यक्ष शान्ति खनालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा रक्तदान कार्यक्रमका विभागिय प्रमुख वालकृष्ण शर्माले अहिलेको विषम परिस्थितिमा सिमसार क्लबले मानविय सेवाका लागि खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेकोमा खुशी व्यक्त गर्दै मानविय सेवाका लागि गरिएको रक्तदान नै धर्म भएको बताउनु भयो ।

हामी सेवा गर्छौ भन्ने पवित्र उद्धेश्य राखी स्थापना गरिएको क्लबको कार्यक्रममा विभागिय प्रमुुख एवम् क्लबका संस्थापक अध्यक्ष बसुधा भट्टराइले पहिलो रक्तदाता पुजा खतिवडालाई व्लड व्याग हस्तान्तरण गर्दै जस्तो सुकै परिस्थितिमा पनि जहाँ आवश्यकता त्यहाँ लायन्स पुगेको बताउनु भयो ।

यसै गरी सोही कार्यक्रममा पि आर ओ ऋषिराम रानाभाट, जोन चियर पर्सन भक्त बहादुर केसी, बेगनासताल महिला समुहकी अध्यक्ष दुर्गा अधिकारी, बेगनासताल टोल विकास संस्थाका अध्यक्ष भानुभक्त पौडेल लगाएतले देशमा आइपर्ने विभिन्न किसिमका विषम परिस्थितिमा पनि लायन्स क्लब अफ सिमसारले गरेको सामाजिक एवम् मानविय सेवाका कार्यहरुको प्रशंसा गर्नु भएको थियो ।

५३ युनिट रगत संकल भएको उक्त कार्यक्रम सन्चालन क्लबका सचिव कल्पना तिवारीले गर्नु भएको थियो भने क्लबका प्रधम उपाध्यक्ष कल्पना गुरुङले धन्यवाद ज्ञापन गर्नु भएको क्लबका अध्यक्ष शान्ति खनालले जानकारी दिनु भयो ।

Previous Post

मानव मिलनको क्यान्सर पिडितलाई सहयोग

Next Post

संसद पुर्नस्थापना नभए मुलुक विदेशीको खेलमैदान’– काग्रेस नेता प्रकाशमान सिंह

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ : मुख्यमन्त्री पाण्डे
समाचार

राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ : मुख्यमन्त्री पाण्डे

२१ औं लेखनाथ महोत्सव आजबाट, मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने
समाचार

२१ औं लेखनाथ महोत्सव आजबाट, मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने

२१औं लेखनाथ महोत्सवको तयारी पूरा
अर्थ खबर

२१औं लेखनाथ महोत्सवको तयारी पूरा

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

Next Post
संसद पुर्नस्थापना नभए मुलुक विदेशीको खेलमैदान’– काग्रेस नेता प्रकाशमान सिंह

संसद पुर्नस्थापना नभए मुलुक विदेशीको खेलमैदान’– काग्रेस नेता प्रकाशमान सिंह

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?