• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home राजनीति

सांसद कोइरालाको अध्यतामा जनयुद्ध अध्ययन प्रतिष्ठान गठन

Lekhnath Khabar by Lekhnath Khabar
January 4, 2021
in राजनीति
0
0
SHARES
38
VIEWS
Share on FacebookShare on Twitter

दमौली ।  गण्डकी प्रदेश सभा सदस्य आशा कोइरालाको अध्यक्षतामा तनहुँमा जनयुद्ध अध्ययन प्रतिष्ठान गटन भएको छ । शनिबार दमौलीमा एक कार्यक्रम गरि कोइरालाको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति चयन समेत गरिएको छ ।

कार्यसमितिको प्रथम साधार सभा मार्फत उपाध्यक्षमा दिलीपकुमार श्रेष्ठ, सचिवमा अतिन्द्र केशरी न्यौपाने, कोषाध्यक्षमा बिरेन्द्र श्रेष्ठ र सहसचिवमा सुर्य बहादुर गौली चयन भएका छन् । यस्तै सदस्यहरूमा बिष्णु प्रसाद खनाल (विकल), राजेन्द्र तमु(विजय), भिम बहादुर विश्वकर्मा, राजेन्द्र प्रसाद सुवेदी, अनिल श्रेष्ठ, रजनी चुमान, अस्मिता खनाल, बसन्त दरै, बालहरि अधिकारी कल्पना पौडेल लगायत रहेका छन् ।

साधारण सभामा बोल्दै गण्डकी प्रदेशका कानुन तथा आन्तरिक मामिला मन्त्री एंव् प्रतिष्ठानका आजीवन सदस्य हरिबहादुर चुमानले नेपालको युगान्तकारी परिघटना “जनयुद्ध“लाई अध्ययनको बिषय बनाई यसका ऐतिहासिक उपलब्धिहरूको महत्व उजागर गर्न प्रतिष्ठान सक्रिय रहने विश्वास व्यक्त गरे ।

नेपाल कम्युनिस्ट पार्टी नेकपा तनहुँका सचिव राजेन्द्र केशरी न्यौपानेले जनताको मुक्तिका खातिर बलिदानी गर्ने शहिद तथा बेपत्ता नागरिकको सम्मानजनक स्मरण, जनयुद्धका घाईतेहरूको संरक्षण, परिवर्तनको आन्दोलनमा लामवद्व कार्यकर्ता तथा न्यायप्रेमी आम जनताको भुमिकाको कदर गर्न प्रतिष्ठान स्थापना भएको बताए ।

जनता समाजवादी पार्टीका नेता कृष्ण घिमिरेले जनयुद्धकर्मीहरू बिच भावनात्मक एकता कायम गर्न प्रतिष्ठान सफल भएको बताए । जनयुद्धको स्मरण, अध्ययन र अभिलेखीकरण गर्ने उदेश्यका साथ २०७५ सालमा गठित प्रतिष्ठानको प्रथम साधारणसभा बाट नयाँ कार्ययोजनाहरू पास गरिएको अध्यक्ष कोईरालाले जानकारी दिइन् ।

नेपाली ईतिहासको युगान्तकारी क्रान्ति १० बर्षे जनयुद्धका उपलब्धिहरू संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता, समावेशी समानुपातिक सहभागिता जस्ता उपलब्धिहरूको रक्षा गर्न प्रतिष्ठान क्रियाशिल रहने कोईरालाको भनाई छ । परिवर्तनका खातिर योगदान गर्ने शहिद, बेपत्ता, घाईतेको उच्च सम्मान तथा जनयुद्धमा प्रतक्ष्यरअप्रतक्ष्य रूपमा सहभागी सबैको भावना केन्द्रित गर्ने किसिमले साधारणसभाबाट कार्ययोजना बनाएको कोईरालाले जानकारी दिएकी थिइन् ।

Previous Post

तनहुँका न्यौपाने र श्रेष्ठ एमडि आरटि हुन सफल

Next Post

संघीयताको अभ्यास भईरहेको छ : मन्त्री चुमान

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

हामी कहाँबाट गरिब भयौ, समयमा नै सोचौं : नेता भण्डारी
राजनीति

हामी कहाँबाट गरिब भयौ, समयमा नै सोचौं : नेता भण्डारी

संविधानको पक्षमा दृढताका साथ उभिने कांग्रेस कार्यसम्पादन समिति बैठकको निर्णय
राजनीति

संविधानको पक्षमा दृढताका साथ उभिने कांग्रेस कार्यसम्पादन समिति बैठकको निर्णय

संगठन निर्माण अभियानमा रास्वपा, पोखरा २७ मा सुनिल वराल
राजनीति

संगठन निर्माण अभियानमा रास्वपा, पोखरा २७ मा सुनिल वराल

रास्वपाको गण्डकी ‘पर्यटन तथा संस्कृति विभाग’को प्रमुखमा महेश भण्डारी
राजनीति

रास्वपाको गण्डकी ‘पर्यटन तथा संस्कृति विभाग’को प्रमुखमा महेश भण्डारी

जिवी राई रवि कै कार्यकालमा पक्राउ पर्छन : सह प्रबक्ता प्रसाई
राजनीति

जिवी राई रवि कै कार्यकालमा पक्राउ पर्छन : सह प्रबक्ता प्रसाई

Next Post
संघीयताको अभ्यास भईरहेको छ : मन्त्री चुमान

संघीयताको अभ्यास भईरहेको छ : मन्त्री चुमान

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?