• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home अन्तर्राष्ट्रिय

बन्दुकधारी समूहले आक्रमण गर्दा नाइजेरियाको एक विद्यालयका सयौँ विद्यार्थी बेपत्ता

Lekhnath Khabar by Lekhnath Khabar
December 13, 2020
in अन्तर्राष्ट्रिय
0
0
SHARES
162
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौ । नाइजेरियाको कत्सिना राज्यमा रहेको सरकारी विद्यालयमा बन्दुकधारी समूहले आक्रमण गर्दा सयौँ विद्यार्थीहरु बेपत्ता भएका छन् ।

विद्यालयमा पठनपाठनको समयमा मोटरसाइकलमा आएका बन्दुकधारीहरु प्रवेश गरेपछि विद्यार्थीहरुबीच भागदौड मच्चिएको बीबीसीले जनाएको छ ।बन्दुकधारीको आक्रमण लगत्तै विद्यालयका सुरक्षागार्ड र नाइजेरियाली सेनाले स्थिति नियन्त्रणमा लिएको खबरमा उल्लेख छ ।

बन्दुकधारीहरु हवाईफायर गर्दै विद्यालयभित्र प्रवेश गरेका थिए । घटनाको समयमा विद्यालयमा ८ सयभन्दा बढी विद्यार्थीहरु अध्ययनरत रहेकोमा केहीले भागेर ज्यान जोगाएका छन् भने केही हराइरहेका छन् ।

घटनामा केही सुरक्षाकर्मीहरु घाइते भएका छन् । यसैबीच नाइजेरियाका राष्ट्रपति मोहमद बुहारीले घटनाको निन्दा गर्दै हराइरहेका विद्यार्थीहरुको खोजी कार्य तीव्र पार्न सम्बन्धित निकायहरुलाई निर्देशन दिनुभएको छ ।

यसअघि सन् २०१४ मा उत्तर पूर्वी नाइजेरियाको चिबोकको एक विद्यालयबाट विद्रोही समूह बोको हरामले २ सय ७० जना छात्राहरुको अपहरण गरेको थियो।

Previous Post

सुन्तलाका बोट मर्दै गएपछि तनहुँका कृषक चिन्तित

Next Post

बाला चर्तुदशी पर्व आ–आफ्नै घरमा मनाउन प्रशासन कार्यालय तनहुँको आग्रह

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

गैर-आवासीय नेपाली संघ स्लोभेनियामा वीरमान श्रेष्ठ
अन्तर्राष्ट्रिय

गैर-आवासीय नेपाली संघ स्लोभेनियामा वीरमान श्रेष्ठ

न्युजिल्याण्डको लागि नेपाली दुतावास स्थापनाको लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र
अन्तर्राष्ट्रिय

न्युजिल्याण्डको लागि नेपाली दुतावास स्थापनाको लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र

दाेहामा हरितालिका तिज
अन्तर्राष्ट्रिय

दाेहामा हरितालिका तिज

कास्की आदर्श समाज कतारको बनभोज बधाई तथा शुभकामना
अन्तर्राष्ट्रिय

कास्की आदर्श समाज कतारको बनभोज बधाई तथा शुभकामना

जहाँ गाईलाई मानिन्छ खतरनाक जनावर !
अन्तर्राष्ट्रिय

जहाँ गाईलाई मानिन्छ खतरनाक जनावर !

Next Post
बाला चर्तुदशी पर्व आ–आफ्नै घरमा मनाउन प्रशासन कार्यालय तनहुँको आग्रह

बाला चर्तुदशी पर्व आ–आफ्नै घरमा मनाउन प्रशासन कार्यालय तनहुँको आग्रह

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?