• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home Uncategorized

एन्फा मुख्य प्रशिक्षकमा बालगोपाल महर्जन

Lekhnath Khabar by Lekhnath Khabar
December 11, 2020
in Uncategorized
0
0
SHARES
45
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले बालगोपाल महर्जनलाई नेपाली राष्ट्रिय फुटबल टिमको कार्यवाहक मुख्य प्रशिक्षकको जिम्मा दिएको छ । मुख्य प्रशिक्षक योहान कालीनले राजीनामा दिएपछि महर्जनलाई कार्यवाहक मुख्य प्रशिक्षकको जिम्मा दिइएको संघले जनाएको छ ।

नोभेम्बर एकदेखि लागू हुनेगरी नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकबाट राजीनामा दिएर कालीन स्वीडेन फर्किएका एन्फाले जनाएको छ । कालीनको राजीनामालाई एन्फाको कार्यसमितिले पारित गरिसकेको छ । सन् २०१९ को मार्च एक तारिखमा कालीनलाई एन्फाले मुख्य प्रशिक्षकका रुपमा नियुक्ति गरिएको थियो ।

उनले नेपाली फुटबल टिमलाई अन्तिम पटक मार्च २१ मा प्रशिक्षण दिएका थिए । उनको प्रशिक्षणमा नेपाली टिमले ११ खेल खेल्दा एक खेल जितेको थियो भने दुई खेलमा बराबरी र आठमा हार व्यहोरेको थियो ।

Previous Post

अन्तर्राष्ट्रिय पर्वतीय दिवस मनाइँदै

Next Post

विश्वभर समस्या देखियो फेसबुक र इन्स्ट्राग्रामको म्यासेन्जरमा

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

पोखरा लेडी जेसीजले विविध कार्यक्रमका साथ जेसिज सप्ताह मनाउने
Uncategorized

पोखरा लेडी जेसीजले विविध कार्यक्रमका साथ जेसिज सप्ताह मनाउने

लेखनाथ महोत्सवको सोमबार मात्रै ४० हजार दर्शकहरुद्धारा अवलोकन
Uncategorized

लेखनाथ महोत्सवको सोमबार मात्रै ४० हजार दर्शकहरुद्धारा अवलोकन

लायन्स क्लबहरूको संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न
Uncategorized

लायन्स क्लबहरूको संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न

बेगनास बराह क्षेत्र निर्माण समिति गठन, अध्यक्षमा ध्रुबनाथ
Uncategorized

बेगनास बराह क्षेत्र निर्माण समिति गठन, अध्यक्षमा ध्रुबनाथ

लेखनाथ जेसीजको आयोजनामा उम्मेदवारसँग ककस कार्यक्रम
Uncategorized

लेखनाथ जेसीजको आयोजनामा उम्मेदवारसँग ककस कार्यक्रम

Next Post
विश्वभर समस्या देखियो फेसबुक र इन्स्ट्राग्रामको म्यासेन्जरमा

विश्वभर समस्या देखियो फेसबुक र इन्स्ट्राग्रामको म्यासेन्जरमा

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?