• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home Uncategorized

ए डिभिजन लिगः एनआरटीमाथि फ्रेण्ड्स विजयी

Lekhnath Khabar by Lekhnath Khabar
February 5, 2020
in Uncategorized
0
0
SHARES
80
VIEWS
Share on FacebookShare on Twitter

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा उपाधि दावेदार टोली एनआरटीमाथि फ्रेण्ड्स क्लबले जित निकालेको छ । ललितपुरको एन्फा कम्प्लेक्स मैदानमा मंगलबार भएको खेलमा एनआरटी फ्रेन्ड्ससँग २–० गोलले पराजित बन्यो ।
फ्रेण्ड्सले दुवै गोल दोस्रो हाफमा गरेको थियो । फ्रेन्ड्का लागि पहिलो गोल सञ्जोग राईले ७८ औं मिनेटमा सुरुवाती गोल गरेको थियो । त्यसको तीन मिनेट बित्न नपाउँदै फ्रेण्ड्समा अनुबन्धित ब्राजिलियन वागनर डे कार्मोले ८१ औं मिनेटमा निर्णायक दोस्रो गोल गरे । फ्रेन्ड्सले दुवै गोल एनआरटीको रक्षाप्रक्तिको कमजोरीमा गरेको थियो । एनआरटीको गोल प्रयासलाई भने फ्रेन्ड्सको रक्षकले विफल पारेका थिए ।
फ्रेन्ड्का रक्षक असिम भुषाल ‘म्यान अफ दी म्याच’ बने । उनले १० हजार रुपैयाँ पुरस्कार पाए । जितसँगै ११ खेलबाट १४ अंक बनाएको फ्रेन्ड्स नवौं स्थानमा उक्लिएको छ । समान खेलबाट १५ अंक बनाएको एनआरटी सातौं स्थानमा छ । एनआरटी र फ्रेन्ड्सको खेलसँग लिगको १० औं चरण सकिएको छ ।
१० औं चरणपछि शीर्ष स्थानमा रहेको आर्मीको २३ अंक छ । दोस्रो स्थानमा रहेको मच्छिन्द्रले २२ अंक बनाएको छ । मनाङ मस्र्याङ्दीको १९ अंक सहित तेस्रो स्थानमा छ । आर्मी मच्छिन्द्र र मनाङ मस्र्याङ्दीबीच उपाधि भिडन्त हुने संभावना बढ्दो छ ।

Previous Post

पोखरामै चितुवा आतंक

Next Post

ढोरपाटन महिला डबल लिगः विभागीय एपीएफको दोहोरो जित

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

पोखरा लेडी जेसीजले विविध कार्यक्रमका साथ जेसिज सप्ताह मनाउने
Uncategorized

पोखरा लेडी जेसीजले विविध कार्यक्रमका साथ जेसिज सप्ताह मनाउने

लेखनाथ महोत्सवको सोमबार मात्रै ४० हजार दर्शकहरुद्धारा अवलोकन
Uncategorized

लेखनाथ महोत्सवको सोमबार मात्रै ४० हजार दर्शकहरुद्धारा अवलोकन

लायन्स क्लबहरूको संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न
Uncategorized

लायन्स क्लबहरूको संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न

बेगनास बराह क्षेत्र निर्माण समिति गठन, अध्यक्षमा ध्रुबनाथ
Uncategorized

बेगनास बराह क्षेत्र निर्माण समिति गठन, अध्यक्षमा ध्रुबनाथ

लेखनाथ जेसीजको आयोजनामा उम्मेदवारसँग ककस कार्यक्रम
Uncategorized

लेखनाथ जेसीजको आयोजनामा उम्मेदवारसँग ककस कार्यक्रम

Next Post
ढोरपाटन महिला डबल लिगः विभागीय एपीएफको दोहोरो जित

ढोरपाटन महिला डबल लिगः विभागीय एपीएफको दोहोरो जित

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?