• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

पोखरामा कुष्ठरोग दिवस मनाइयो

Lekhnath Khabar by Lekhnath Khabar
January 27, 2020
in समाचार
0
0
SHARES
20
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरामा ६७ औँ विश्व कुष्ठरोग दिवस मनाइएको छ । कुष्ठरोग निवारण संघ पोखरा आरोग्य आश्रमले पोखरामा १८ जना कुष्ठरोगीलाई न्यानो कपडा र फलफूल वितरण गरी दिवस मनाएको हो ।
‘कुष्ठरोग विरुद्ध हाम्रो अभियान, भेदभावको अन्त्य, मानव अधिकारको सम्मान’ भन्ने सन्देशसहित आइतबार पोखरासहित देशभर यो दिवस मनाइएको हो । कार्यक्रममा स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा. विनोद विन्दु शर्माले रोग आफैँमा समस्या भएपनि रोग लुकाउनु अर्को समस्या हुने बताए । उनले विभिन्न रोगसँग अन्धविश्वास जोडिएका पनि बताए । उनले नेपाली समाजमा अझैपनि अन्धविश्वासले गर्दा रोगी मानिसले उचित उपचार नगराउने गरेको सुनाए । रोग निवारणका लागि मानिसमा भएको अन्धविश्वास पनि हटाउनु पर्ने उनले स्पष्ट पारे ।
कार्यक्रमका सभाध्यक्ष कुष्ठरोग निवारण संघका उपाध्यक्ष सुभास तझ्याले कुष्ठरोग लुकाएर बस्नु भन्दा ती संस्थामा गएर उपचार गर्नु उचित हुने बताए । उनले नेपालका ५ ठुला सहरमा संघले आफ्नो सेवा दिईरहेको जानकारी दिए ।
कार्यक्रममा हरियोखर्क अस्पतालका प्रशासक विजय बराल, स्वास्थ्य निर्देशनालयका क्षय–कुष्ठरोग निरीक्षक लक्ष्मण बसौला, स्वास्थ्य कार्यालयका निमित्त प्रमुख भाष्कर भट्टराईले कुष्ठरोगीलाई हेरिने दृष्टिकोण परिवर्तन हुनुपर्नेमा जोड दिए । १९४५ देखि मनाउन सुरु गरिएको यो दिवस हरेक जनवरी महिनाको अन्तिम आइतबार मनाउने गरिएको छ ।

Previous Post

१४ लाखको बीमा मृत्यु दाबी भुक्तानीको चेक हस्तान्तरण

Next Post

बालश्रमिकलाई बनभोज

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

२१औं लेखनाथ महोत्सवको तयारी पूरा
अर्थ खबर

२१औं लेखनाथ महोत्सवको तयारी पूरा

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

Next Post
बालश्रमिकलाई बनभोज

बालश्रमिकलाई बनभोज

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?