• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home धर्म संस्कृति

युट्युबबाट गीत हटाएसँगै रिहा भए दुर्गेश !

Lekhnath Khabar by Lekhnath Khabar
October 22, 2019
in धर्म संस्कृति, नेपाली पर्दा
0
0
SHARES
60
VIEWS
Share on FacebookShare on Twitter

मोडल तथा गायक दुर्गेश थापा रिहा भएका छन् । युट्युबबाट गीत हटाएसँगै प्रहरीले दुर्गेशलाई रिहा गरेको हो ।

तिहारको देउसी भैलो गीतमा राखिएका शब्दले समाज भड्किलो बनाउने भन्दै उजुरी परेपछि दुर्गेश पक्राउ परेका थिए ।

जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको र प्रशासन कार्यालयले महानगरीय अपराध अनुसन्धान महाशाखालाई पत्राचार गरेपछि बालाजुबाट प्रहरीले दुर्गेशलाई पक्राउ गरेको थियो ।

महाशाखामा दुर्गेशले आफूले निकालेको गीतमा अञ्जानबस नशालु पदार्थ गाँजा खान प्रोत्साहन गर्ने शब्द परेको भन्दै माफि मागेका छन् । उनले सामाजिक सद्भाव र सांस्कृतिक विचलन ल्याउन गीतले सहयोग गरेको भन्ने सरोकारवालाको चासो र चिन्तालाई मनन गर्दै गीत युट्युबबाट हटाएको पनि जनाएका छन् ।

साथै दुर्गेशले आउँदो दिनमा सामाजिक, सांस्कृतिक सद्भाव खलल पुग्ने खालका गीत तथा म्युजिक भिडियो प्रसारण नगर्ने पनि प्रतिबद्धता जनाएका छन् ।

दुर्गेशले युट्युबबाट गीत हटाएपछि उनलाई रिहा गरिएको महाशाखा प्रमुख एसएसपी सहकुलबहादुर थापाले बताउनुभयो ।

Previous Post

सभामुख नहुँदा विधेयक प्रमाणित गर्ने कामसमेत रोकियो !

Next Post

काम लगाएर मजदुर कुट्ने वडा सदस्य पक्राउ

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

बेगनासताललाई पर्यटकिय गन्तव्यका रूपमा स्थापित गर्ने
धर्म संस्कृति

बेगनासताललाई पर्यटकिय गन्तव्यका रूपमा स्थापित गर्ने

लेखनाथमा कास्की जिल्ला स्तरीय तायाःमचा नृत्य
धर्म संस्कृति

लेखनाथमा कास्की जिल्ला स्तरीय तायाःमचा नृत्य

पोखरामा देवी प्रतिभाको पुनः आगमन, कोटिहोममा लाखौं भक्तजनको सहभागिता
धर्म संस्कृति

पोखरामा देवी प्रतिभाको पुनः आगमन, कोटिहोममा लाखौं भक्तजनको सहभागिता

राष्ट्रिय भजन प्रतियोगिता भक्तजनलाई कोटिहोममा जोड्ने माध्यम
धर्म संस्कृति

राष्ट्रिय भजन प्रतियोगिता भक्तजनलाई कोटिहोममा जोड्ने माध्यम

कोटिहोममा निर्मित २१ फिटको शिवलिङ्ग र शिवमूर्तिले भक्तजन आकर्षित
धर्म संस्कृति

कोटिहोममा निर्मित २१ फिटको शिवलिङ्ग र शिवमूर्तिले भक्तजन आकर्षित

Next Post

काम लगाएर मजदुर कुट्ने वडा सदस्य पक्राउ

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?