• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home Uncategorized

सातौ संगम इलाभेन साइड फुटबल फाईनल : एल जि एसोसिएन भर्सेस बि थर्टिन !

Lekhnath Khabar by Lekhnath Khabar
September 26, 2019
in Uncategorized
0
0
SHARES
68
VIEWS
Share on FacebookShare on Twitter

संगम क्लबको आयोजनामा भएको सातौ संगम इलाभेन साइड फुटबल प्रतियोगितामा बिहिबार पनी दुई खेल समपन्न भएका छन । यो सगै सेमिफाईनल समिकरण पनी पुरा भएको छ ।
सेमिफाईनल अन्तरगत आज समपन्न पहिलो खेलमा एल जि एसोसिएनले सगंम एफ सि लाई १ । ० गोल अन्तरले पराजीत गरेको छ । निकै प्रतीशप्रधात्मक खेलमा एल जि एसोसिएनको तर्फ बाट सुलेमान थापा मगरले एक गोल गरी टिमलाई जित दिलाउन सफल हुनु भएको छ । यो जीत सगै एल जि एसोसिएन फाईनल प्रबेश गरेको छ ।

तेसै गरी आजनै भएको सेमिफाईनल अन्तरगतको दास्रो खेलमा साहारा एफ सि भर्शेस बाजापटन बि थर्टिन बिच खेल भएको थियो । निकै प्रतिस्पर्धात्मक खेलमा बाजापाटन बि थर्टिनले १ । ० को जित दार्ता गरेको छ । बाजापटन बि थर्टिन को लागि खेल को दोस्रो हाफमा शन्तुराम गुरूङले गोल गर्नु भएको छ । यो जीत सगै बाजापटन बि थर्टिन फाईनल प्रबेश गरेको छ ।

अब प्रतियोगिता को फाईनल खेल बाजापटन बि थर्टिन भर्शेस एल जि एसोसिएन बिच भोली बिहिबार दिउसो २ : ३० बजे लेखनाथको भण्डारीढिक खेलमैदान मा खेलाईने छ । नक आउट सिस्टममा खेलाईने प्रतियोगिताका लागि एन्फा कास्की मा दर्ता भएका १३ कल्बहरुले सहभागीता जनाएका थिए । प्रतियोगितामा प्रथम हुने टिमले नगद १५०,००० हजार सहित मेडल , सिल्ड तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । तेस्तै द्घितिय हुने टिमले नगद ९०,००० हजार सहित मेडल , सिल्ड तथा प्रमाणपत्र प्राप्त गर्ने छ । त्यस्तै प्रतियोगिताको सर्वा्धिक गोल कर्ता,उत्कृष्ट स्ट्राइकर,उत्कृष्ट डिफेन्डर,उत्कृष्ट गोल रक्षक,उत्कृष्ट मिड फिडफिल्डर र उत्कृष्ट प्रशिक्षकलाई पुरस्कृत गरिने छ ।

Previous Post

सभापति देउवा र अमेरिकी राजदूतबीच भेट

Next Post

मृतकको अन्त्येष्टिको बेला चीनमा नाचगान गर्ने अनौठो परम्परा

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

पोखरा लेडी जेसीजले विविध कार्यक्रमका साथ जेसिज सप्ताह मनाउने
Uncategorized

पोखरा लेडी जेसीजले विविध कार्यक्रमका साथ जेसिज सप्ताह मनाउने

लेखनाथ महोत्सवको सोमबार मात्रै ४० हजार दर्शकहरुद्धारा अवलोकन
Uncategorized

लेखनाथ महोत्सवको सोमबार मात्रै ४० हजार दर्शकहरुद्धारा अवलोकन

लायन्स क्लबहरूको संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न
Uncategorized

लायन्स क्लबहरूको संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न

बेगनास बराह क्षेत्र निर्माण समिति गठन, अध्यक्षमा ध्रुबनाथ
Uncategorized

बेगनास बराह क्षेत्र निर्माण समिति गठन, अध्यक्षमा ध्रुबनाथ

लेखनाथ जेसीजको आयोजनामा उम्मेदवारसँग ककस कार्यक्रम
Uncategorized

लेखनाथ जेसीजको आयोजनामा उम्मेदवारसँग ककस कार्यक्रम

Next Post
मृतकको अन्त्येष्टिको बेला चीनमा नाचगान गर्ने अनौठो परम्परा

मृतकको अन्त्येष्टिको बेला चीनमा नाचगान गर्ने अनौठो परम्परा

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?