• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home Uncategorized

ब्लशिनपल ब्युटी सलुन प्रथम बर्ष प्रबेश गरेको अबसरमा प्रथम बार्षिकोत्सव मनाउदै !

Lekhnath Khabar by Lekhnath Khabar
September 15, 2019
in Uncategorized
0
0
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

ब्लशिनपल ब्युटी सलुन प्रथम बर्ष प्रबेश गरेको अबसरमा प्रथम बार्षिकोत्सव मनाउने भएको छ ।
२०७५ सालल भाद्र ३१ गते पोखराको नयाबजारमा ३ जना महिला उधमी को लगानीमा सलुन खोलीएको थियो । करीब एक करोड ५० लाखको लगानीमा सलुन स्थापना गरीएको होे ।
पछिल्लो क्रममा मा सलुनले आफनो राम्रो सेवाहरु बाट आम सोवा लिन आहुने सेवा ग्राही हरुको मन जितीरहेको सञ्चालक मध्यकी एक विमला श्रेष्ठले जनाउनु भएको छ ।

एक बर्ष अघिबाट संचालनमा आएको सलुनमा फेसियल, मेनिक्योर, पेडिक्योर, थ्रेडिङ, हेयर कलरिङ, ब्राइडल, पार्टी मेकअप आदिका साथै सौन्दर्यसम्बन्धी अन्य सेवासमेत प्रदान गरिएको सञ्चालक मध्यकी एक संगीता बज्राचायले जानाकारी दिनु भएको छ ।

महिला तथा पुरुष दुवैका लागि खोलिएको सलुनमा पुरुषहरू प्राय हेयर कलर गर्न आउँने गरेको सञ्चालक मध्यकी एक शान्ति उदासले बताउनु भएको छ । सातामा सातै दिन बिहान १० बजेदेखि साँझ ७ बजेसम्म खुल्ने यो सलुनमा धेरैजसो ग्राहक हेयर कट, कलर तथा थ्रेडिङका लागि पुग्ने गरेका छन् ।

Previous Post

नेपाली कांग्रेसका क्रियाशील सदस्य राधा भट्ट !

Next Post

मलेसियाको लागि श्रम स्वीकृति दिन थालियो !

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

पोखरा लेडी जेसीजले विविध कार्यक्रमका साथ जेसिज सप्ताह मनाउने
Uncategorized

पोखरा लेडी जेसीजले विविध कार्यक्रमका साथ जेसिज सप्ताह मनाउने

लेखनाथ महोत्सवको सोमबार मात्रै ४० हजार दर्शकहरुद्धारा अवलोकन
Uncategorized

लेखनाथ महोत्सवको सोमबार मात्रै ४० हजार दर्शकहरुद्धारा अवलोकन

लायन्स क्लबहरूको संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न
Uncategorized

लायन्स क्लबहरूको संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न

बेगनास बराह क्षेत्र निर्माण समिति गठन, अध्यक्षमा ध्रुबनाथ
Uncategorized

बेगनास बराह क्षेत्र निर्माण समिति गठन, अध्यक्षमा ध्रुबनाथ

लेखनाथ जेसीजको आयोजनामा उम्मेदवारसँग ककस कार्यक्रम
Uncategorized

लेखनाथ जेसीजको आयोजनामा उम्मेदवारसँग ककस कार्यक्रम

Next Post
मलेसियाको लागि श्रम स्वीकृति दिन थालियो !

मलेसियाको लागि श्रम स्वीकृति दिन थालियो !

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?