• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home Uncategorized

बलिउड गायिका नेहा कक्करको संगीतिक कार्यक्रमबाट तीन जना प्रकाउ

Lekhnath Khabar by Lekhnath Khabar
June 9, 2019
in Uncategorized
0
0
SHARES
20
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । राजधानीको ठमेलमा बलिउड गायिका नेहा कक्करको संगीतिक कार्यक्रममा तनाव सृजना भएको बताइएको छ ।पारामाउन्ट इन्टरटेन्मेन्ट प्रालिले क्लबले आयोजना गरेको संगीतिक कार्यक्रममा क्षमताभन्दा बढी टिकट बिक्री गरेपछि विवाद भएको बताइएको छ ।

तानाव सिर्जना भएपछि तीन जनालाई प्रकाउ गरेको महानगरीय प्रहरी बृत्त सोह्रखुट्टेले बताएको छ ।कार्यक्रम लड अफ ड्रिंस क्लबमा भएको हो। आयोजक दीपक घिमिरे र लर्ड क्लबका सञ्चालक भुपेन गिरिसंगै अर्का एक जना संचालकलाई सोह्रखुट्टे बृत्तको थुनामा राखिएको बताइएको छ ।

Previous Post

सारेगमपको फाइनलमा आज नेपाली बाल प्रतिभा आयुष र प्रीतमले मार्लान् त बाजी ?

Next Post

सरुवा गरेको ठाउँमा जान अटेरी गर्ने प्रशासकीय अधिकृत निलम्बित

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

पोखरा लेडी जेसीजले विविध कार्यक्रमका साथ जेसिज सप्ताह मनाउने
Uncategorized

पोखरा लेडी जेसीजले विविध कार्यक्रमका साथ जेसिज सप्ताह मनाउने

लेखनाथ महोत्सवको सोमबार मात्रै ४० हजार दर्शकहरुद्धारा अवलोकन
Uncategorized

लेखनाथ महोत्सवको सोमबार मात्रै ४० हजार दर्शकहरुद्धारा अवलोकन

लायन्स क्लबहरूको संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न
Uncategorized

लायन्स क्लबहरूको संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न

बेगनास बराह क्षेत्र निर्माण समिति गठन, अध्यक्षमा ध्रुबनाथ
Uncategorized

बेगनास बराह क्षेत्र निर्माण समिति गठन, अध्यक्षमा ध्रुबनाथ

लेखनाथ जेसीजको आयोजनामा उम्मेदवारसँग ककस कार्यक्रम
Uncategorized

लेखनाथ जेसीजको आयोजनामा उम्मेदवारसँग ककस कार्यक्रम

Next Post

सरुवा गरेको ठाउँमा जान अटेरी गर्ने प्रशासकीय अधिकृत निलम्बित

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?