• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home Uncategorized

चुनाव जिते लगत्तै यि ब्यापारीसँग विबाह गर्दै बलिउड नायिका नुसरत

Lekhnath Khabar by Lekhnath Khabar
June 8, 2019
in Uncategorized
0
0
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

एजेन्सी । भारतीय नायिका नुसरत जहां सुन्दरताका कारण जति चर्चामा छिन् अहिले उनको चर्चा अझ चुलीएको छ । कारबण हो उनी अहिले निर्वाचिक सांसदहरुमध्ये सर्वाधिक सुन्दर छिन् र अविबाहित पनि । तर अब उनले विबाह गर्ने निधो गरेकी छिन् ।

मोदी लहरलाई चिर्दै उनले ममता बनर्जीको पार्टी तृणमुल कांग्रेसबाट बंगालको बशीरहाटबाट चुनाव लडिन् र विजयी पनि बनिन् । सांसद बने लगत्ते उनले कलकत्ताको सफल व्यावसायी निखिल जैनसँग विवाह गर्ने बताएकी छिन् । अभिनेतृबाट नेतृ बनेकी नुसरतले आफ्नो विवाहबारे जानकारी आफ्नै सामाजिक सञ्जालबाट दिएकी छिन् । उनले छिट्टै कलकत्ताको सफल व्यावसायी निखिल जैनसँग विवाह गर्ने बताएसँगै उनले शेयर तसिवर अहिले भाइरल बनिरहेको छ ।

Previous Post

विश्वकपमा आज बंगलादेशले इंग्ल्याण्डसँग मैदानी संघर्ष गर्ने

Next Post

बैतडी घर भएका एक नेपालीको भारतमा हत्या

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

पोखरा लेडी जेसीजले विविध कार्यक्रमका साथ जेसिज सप्ताह मनाउने
Uncategorized

पोखरा लेडी जेसीजले विविध कार्यक्रमका साथ जेसिज सप्ताह मनाउने

लेखनाथ महोत्सवको सोमबार मात्रै ४० हजार दर्शकहरुद्धारा अवलोकन
Uncategorized

लेखनाथ महोत्सवको सोमबार मात्रै ४० हजार दर्शकहरुद्धारा अवलोकन

लायन्स क्लबहरूको संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न
Uncategorized

लायन्स क्लबहरूको संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न

बेगनास बराह क्षेत्र निर्माण समिति गठन, अध्यक्षमा ध्रुबनाथ
Uncategorized

बेगनास बराह क्षेत्र निर्माण समिति गठन, अध्यक्षमा ध्रुबनाथ

लेखनाथ जेसीजको आयोजनामा उम्मेदवारसँग ककस कार्यक्रम
Uncategorized

लेखनाथ जेसीजको आयोजनामा उम्मेदवारसँग ककस कार्यक्रम

Next Post

बैतडी घर भएका एक नेपालीको भारतमा हत्या

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?