• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home राजनीति

मिडियाका विषयमा अभिब्यक्ति दिँदै फेरी कुर्लीए सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटा

Lekhnath Khabar by Lekhnath Khabar
June 7, 2019
in राजनीति
0

0
SHARES
25
VIEWS
Share on FacebookShare on Twitter

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारी सञ्चारमाध्यम सरकार र जनताप्रति उत्तरदायी हुनुपर्ने बताउनुभएको छ । नेपाल टेलिभिजन कोहलपुर क्षेत्रीय प्रसारण केन्द्रको आज अवलोकन तथा निर्देशनका क्रममा उहाँले जनताबाट सिकेर जनतालाई नै सिकाउने दिशातर्फ सरकारी सञ्चारमाध्यम क्रियाशील हुनुपर्ने बताउनुभयो । “नेपाल टेलिभिजन अरुभन्दा पृथक छ, त्यसका आधारमा कार्यसूची बनाउनु पर्दछ”, उहाँले भन्नुभयो, “जनताबाट सिक्ने र जनतालाई सिकाउन सक्नुपर्छ, त्यसको लागि जनतासँग जोडिन आवश्यक छ ।”

सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री बाँस्कोटाले नेपाल टेलिभिजनले घटना जे छ त्यसलाई प्रत्यक्ष दिँदै सरकारको आधिकारिक भनाइलाई पनि समावेश गर्नुपर्ने उल्लेख गर्नुभयो । “जनता धेरै जागरुक भइसकेका छन्, धेरै अपेक्षा छन्, बेग्लै चाहना छन्, त्यसैले परम्परागत ज्ञानलाई शक्तिका रुपमा राखेर पछिल्लो टेक्नोलोजीलाई अपनत्व गर्नुको विकल्प छैन”, मन्त्री बाँस्कोटाले भन्नुभयो, “भौगोलिक विविधता, जीवनपद्दति र औद्योगिक क्षेत्रसँग पनि एनटिभी जोडिनु पर्दछ ।”

आर्थिक क्षमता वृद्धि भएसँगै कर्मचारीको सुरक्षा र क्षमता बढाउन सकिने उल्लेख गर्दै उहाँले भन्नुभयो, “सरकारले दिएर मात्रै हुँदैन, नेपाल टेलिभिजन कमाउने संस्था हो तर कमाउने मात्रै पनि होइन, त्यही रुपमा कार्ययोजना बनाउनु पर्दछ ।” सो अवसरमा नेपाल टेलिभिजका अध्यक्ष डा महेन्द्र विष्टले यो वर्ष नेपाल टेलिभिजनलाई प्रविधि रुपान्तरणको वर्षका रुपमा अगाडि बढाइएको बताउँदै अव विषयवस्तु र नेपाल टेलिभिजनको पहुँचलाई विस्तार गर्नेतर्फ ध्यान दिईने बताउनुभयो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आजै नेपालगञ्जस्थित नेपाल टेलिकमको क्षेत्रीय कार्यालयको पनि अवलोकन तथा निरीक्षण गर्नुभएको छ ।

Previous Post

युरिया मलको हाँहाँकार भएपछि तनावमा किसान

Next Post

फ्रान्स र बेलायत सँग लगानीका विषयमा छलफल गर्न युरोप जाँदै प्रधानमन्त्री ओली

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

हामी कहाँबाट गरिब भयौ, समयमा नै सोचौं : नेता भण्डारी
राजनीति

हामी कहाँबाट गरिब भयौ, समयमा नै सोचौं : नेता भण्डारी

संविधानको पक्षमा दृढताका साथ उभिने कांग्रेस कार्यसम्पादन समिति बैठकको निर्णय
राजनीति

संविधानको पक्षमा दृढताका साथ उभिने कांग्रेस कार्यसम्पादन समिति बैठकको निर्णय

संगठन निर्माण अभियानमा रास्वपा, पोखरा २७ मा सुनिल वराल
राजनीति

संगठन निर्माण अभियानमा रास्वपा, पोखरा २७ मा सुनिल वराल

रास्वपाको गण्डकी ‘पर्यटन तथा संस्कृति विभाग’को प्रमुखमा महेश भण्डारी
राजनीति

रास्वपाको गण्डकी ‘पर्यटन तथा संस्कृति विभाग’को प्रमुखमा महेश भण्डारी

जिवी राई रवि कै कार्यकालमा पक्राउ पर्छन : सह प्रबक्ता प्रसाई
राजनीति

जिवी राई रवि कै कार्यकालमा पक्राउ पर्छन : सह प्रबक्ता प्रसाई

Next Post

फ्रान्स र बेलायत सँग लगानीका विषयमा छलफल गर्न युरोप जाँदै प्रधानमन्त्री ओली

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?