• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home Uncategorized

बलिउड चकलेटी नायक शाहिद कपूरलाई मन नपरेका आफ्ना यि फिल्महरु, आखिर किन मन परेनन् आफ्नै फिल्म ?

Lekhnath Khabar by Lekhnath Khabar
June 6, 2019
in Uncategorized
0
0
SHARES
20
VIEWS
Share on FacebookShare on Twitter

एजेन्सी – बलिउड चकलेटी नायक शाहिद कपूरले आफ्नो जीवनकालमा महत्वपूर्ण फिल्ममा समेत काम गरे । हैदर, कमीने, उडता पंजाब र पद्मावत जस्ता चलचित्रमा उनले गरेको अभिनयले सर्वत्र चर्चा पाएपनि आफुले अनिय गरेका ३ फिल्महरु वाह लाइफ हो तो ऐसी, चुपचुप के र शानदारलाई उनले आफ्ना ३ बकवास फिल्म भन्न रुचाउँछन् । वाह लाइफ हो तो ऐसीलाई शहिदले एक मृत आत्माको भूमिका निभाएका थिए। चलचित्रमा राम्रो कमप्यूटर ग्राफिक्स प्रयोग नभएको हुँदा चलचित्र बकवास सावित भयो। यहि कारणले गर्दा शहिद यस चलचित्रलाई पनि भूल्न चाहन्छन्।

त्यस्तै अर्का दुई फिल्म चुपचुप के र शानदारलाई पनि उनी वकवासकै आँखाले हेर्छन् । भन्छन् सन् २००६ मा आएको यो चलचित्रलाई पनि शहिद भुल्न चाहन्छन्। यस चलचित्रमा शाहिदले बोल्न नसक्ने नाटक गरेको देखाइएको थियो। परेश रावल र राजपाल यादवको कमेडीले चलचित्रका नायक शाहिदलाई नै ओझेलमा परेको थियो। चलचित्रमा नायकको रुपमा उनी भएता पनि उनले खासै अभिनय कला भने देखाउन पाएनन्।

Previous Post

ओली सरकारबाट राष्ट्रको सुरक्षा र मुलुकको उत्थान हुन सकेन

Next Post

सुन्दरी नायिका दिशा पटानीका अहिलेसम्मकै हट तस्विरहरु हेर्नुहोस्, जहाँ उनका संवेदनशिल अंग स्पष्ट देखिन्छन्

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

पोखरा लेडी जेसीजले विविध कार्यक्रमका साथ जेसिज सप्ताह मनाउने
Uncategorized

पोखरा लेडी जेसीजले विविध कार्यक्रमका साथ जेसिज सप्ताह मनाउने

लेखनाथ महोत्सवको सोमबार मात्रै ४० हजार दर्शकहरुद्धारा अवलोकन
Uncategorized

लेखनाथ महोत्सवको सोमबार मात्रै ४० हजार दर्शकहरुद्धारा अवलोकन

लायन्स क्लबहरूको संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न
Uncategorized

लायन्स क्लबहरूको संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न

बेगनास बराह क्षेत्र निर्माण समिति गठन, अध्यक्षमा ध्रुबनाथ
Uncategorized

बेगनास बराह क्षेत्र निर्माण समिति गठन, अध्यक्षमा ध्रुबनाथ

लेखनाथ जेसीजको आयोजनामा उम्मेदवारसँग ककस कार्यक्रम
Uncategorized

लेखनाथ जेसीजको आयोजनामा उम्मेदवारसँग ककस कार्यक्रम

Next Post

सुन्दरी नायिका दिशा पटानीका अहिलेसम्मकै हट तस्विरहरु हेर्नुहोस्, जहाँ उनका संवेदनशिल अंग स्पष्ट देखिन्छन्

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?