• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home धर्म संस्कृति

सौभाग्य–समृद्धि प्राप्तिका लागि व्रतमा वरको रूखको पूजाआजा गरिँदै, मिथिलाञ्चलमा देखियो यस्तो उत्साह

Lekhnath Khabar by Lekhnath Khabar
June 3, 2019
in धर्म संस्कृति
0
ldlynf~rndf gjljjflxt dlxnf j6 ;fljqL kj{ dgfpFb}
wg'iff, @)  h]7 -/f;;_

hgsk'/nufot ;d:t ldlynf~rndf ;f]daf/ j6 ;fljqL kj{ dgfOFb} . ldlynf~rnsf gj ljjflxt dlxnfx?n] kltsf] bL3f{o" tyf s'zn bfDktLo hLjgsf] sfdgfsf nflu a/, lkknsf] ¿vd'lg a;]/ k|To]s jif{ h]7 dlxgfsf] cdfjlzof -cf}FzL_ ltlysf lbg k"hf u/L j6 ;fljqL kj{ dgfpg] u5{g .  t:jL/M chos'df/ ;fx

ldlynf~rndf gjljjflxt dlxnf j6 ;fljqL kj{ dgfpFb} wg'iff, @) h]7 -/f;;_ hgsk'/nufot ;d:t ldlynf~rndf ;f]daf/ j6 ;fljqL kj{ dgfOFb} . ldlynf~rnsf gj ljjflxt dlxnfx?n] kltsf] bL3f{o" tyf s'zn bfDktLo hLjgsf] sfdgfsf nflu a/, lkknsf] ¿vd'lg a;]/ k|To]s jif{ h]7 dlxgfsf] cdfjlzof -cf}FzL_ ltlysf lbg k"hf u/L j6 ;fljqL kj{ dgfpg] u5{g . t:jL/M chos'df/ ;fx

0
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

जनकपुरधाम – मिथिलाञ्चलका नारीले आज श्रद्धापूर्वक बरसाइत गर्देछन् । सौभाग्य–समृद्धि प्राप्तिका लागि यस व्रतमा वरको रूखको पूजाआजा गर्ने चलन छ ।वरको रूखको मूलमा ब्रह्मा, विष्णु तथा अग्रभागमा शिवको बास हुन्छ र सावित्री पनि सोही रूखमै प्रतिष्ठापित भएको जनविश्वासअनुसार यस व्रतको शुरुआत भएको हो । त्यसैले यसलाई वट–सावित्री पूजा भन्ने गरिएको छ । मैथिली भाषामा वटलाई वर भनिन्छ । अर्कोतिर पतिलाई पनि वर भन्ने गरिएको छ । वटवृक्ष दीर्घायू वृक्ष हुने भएकाले यसको पूजा गर्ने मान्यता रहेको बताइन्छ ।

यो व्रत नवविवाहिताले विवाह भएपछिको पहिलो पटक विशेष विधिविधानका साथ गर्ने गर्दछिन् भने दोस्रो पटकदेखि सधवा रहञ्जेलसम्म साधारण प्रकारले गर्ने गर्दछिन् । यसमा वटवृक्षसम्म जाने सुविधा नभएको खण्डमा वटवृक्षको हाँगा टिपेर आँगनमा रोपेर पनि व्रत सम्पन्न गरिन्छ । पौराणिक कथाअनुसार सावित्रीले सोही रूखमुनि आराधना गरी मृत पति सत्यवानलाई जीवित तुल्याएकी थिइन् ।यसमा वरको रूखमुनि गौरी, भगवती र विसहराको कथा पूजा सकिएपछि व्रत बस्ने महिलाले वरको पात कपालमा सिउरेर अटल सौभाग्यको वरदान माग्दछिन् ।

Previous Post

मध्यमोदी जलबिद्युत आयोजनाको निर्माण कार्य पुन सुचारु

Next Post

Rabi Lamichhane ज्ञानेन्द्र शाही लाई भेट्न आउँदा माहोल तातियो

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

बेगनासताललाई पर्यटकिय गन्तव्यका रूपमा स्थापित गर्ने
धर्म संस्कृति

बेगनासताललाई पर्यटकिय गन्तव्यका रूपमा स्थापित गर्ने

लेखनाथमा कास्की जिल्ला स्तरीय तायाःमचा नृत्य
धर्म संस्कृति

लेखनाथमा कास्की जिल्ला स्तरीय तायाःमचा नृत्य

पोखरामा देवी प्रतिभाको पुनः आगमन, कोटिहोममा लाखौं भक्तजनको सहभागिता
धर्म संस्कृति

पोखरामा देवी प्रतिभाको पुनः आगमन, कोटिहोममा लाखौं भक्तजनको सहभागिता

राष्ट्रिय भजन प्रतियोगिता भक्तजनलाई कोटिहोममा जोड्ने माध्यम
धर्म संस्कृति

राष्ट्रिय भजन प्रतियोगिता भक्तजनलाई कोटिहोममा जोड्ने माध्यम

कोटिहोममा निर्मित २१ फिटको शिवलिङ्ग र शिवमूर्तिले भक्तजन आकर्षित
धर्म संस्कृति

कोटिहोममा निर्मित २१ फिटको शिवलिङ्ग र शिवमूर्तिले भक्तजन आकर्षित

Next Post
Rabi Lamichhane ज्ञानेन्द्र शाही लाई भेट्न आउँदा माहोल तातियो

Rabi Lamichhane ज्ञानेन्द्र शाही लाई भेट्न आउँदा माहोल तातियो

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?