• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home स्थानीय

जिल्लास्तरीय अभिमुखिकरण कार्यक्रम सम्पन्न

Lekhnath Khabar by Lekhnath Khabar
October 27, 2018
in स्थानीय
0
3
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter

धनकुटा । दुग्ध उत्पादक सहकारीहरुका लागि प्रभावकारी आपूर्ति श्रृंखला व्यवस्थापन विषयक जिल्लास्तरीय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय सहकारी महासंघ नेपालको आयोजना तथा उन्नति परियोजनाको सहयोगमा सो कार्यक्रम भएको हो ।
कार्यक्रममा प्रदेशसभा सदस्य इन्द्रमणि पराजुलीले संघीय संरचनाअनुसार प्रदेश सरकारले सहकारीको क्षेत्रमा क्षेत्रमा लगानी बढाउनुपर्ने बताए । उनले प्रविधिको विकास नभएर समस्या भएको बताउँदै सहकारी र संघसंस्थाले स्वावलम्वी र आत्मसम्मानका साथ काम गर्नुपर्ने बताए । कार्यक्रममा संघीय संरचनामा सहकारीका अवसर र चुनौतीहरु, दुग्ध किसानले भोग्नुपरेका समस्याहरु, दुग्ध किसान र सहकारीलाई स्थानिय सरकारले गर्न सक्ने सहयोग तथा नियमन लगायतका विषयमा छलफल भएको थियो ।

जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष नारद बहादुर कटुवालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख टंक चुहान, जिल्लाका सात वटै स्थानीय तहका जनप्रतिनिधि, जिल्ला सहकारी संघका अध्यक्ष सुन्दरबाबु श्रेष्ठलगायतले शुभकामना मन्तव्य दिएका थिए ।

राष्ट्रिय सहकारी महासंघका कार्यक्रम संयोजक सुरेश थापा र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत ईश्वर सुवेदीले सहजीकरण गरेको कार्यक्रममा जिल्लाका दुग्ध उत्पादक किसानहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

Previous Post

पाएन अलैँचीले भाउँ, थन्कियो गोदाममै ! अब कहिले पाउँला त अलैँचीले भाउँ ?

Next Post

बृहत् निःशुल्क शल्यक्रिया स्वास्थ्य शिविरमा आज १ सय ८८ जनाको शल्यक्रिया

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post

बृहत् निःशुल्क शल्यक्रिया स्वास्थ्य शिविरमा आज १ सय ८८ जनाको शल्यक्रिया

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?